समाचार

बिहानै आयो दुखद खबर: माइक्रो र ट्रक एकआपसमा ठोकिँदा ४ को मुत्यु, ६ जना घाइते

चितवन। चितवनको इच्छाकामना गाउँपालिका- चुम्लिङटारमा शुक्रबार बिहानै माइक्रो बस र ट्रक एकापसमा ठोक्किँएको छ । उक्त दुर्घटनामा चारजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् । काठमाडौँबाट नारायणगढ आइरहेको ना ६ ख ४०६४ […]

समाचार

यात्रुबहाक बस र ट्रक ठोक्किँदा २ को मृत्यु, ६ जना घाइते

नवलपरासी । नवलपरासीमा यात्रुबहाक बस र ट्रक एक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । रामग्राम–११ मा मंगलबार बिहान भएको दुर्घटनामा अरविन्द ठाकुर र बसका सहचालक दिपेन्द्रकुमार पाण्डेको मृत्यु […]

समाचार

जिप दुर्घटनामा चार जनाको मृत्यु, ६ जना घाइते

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका ४ को तर्केनीवशीमा गएराती जिप दुर्घटनामा भएको छ। दुर्घटनामा परि चार जनाका मृत्यु भएका छन् । बा ७ च ३६९५ बोलेरो जीप दुर्घटना हँदा पिक्कल ४ का चार जनाको मृत्यु भएको प्रहरीले […]

समाचार

गुल्मीमा माइक्रो दुर्घटना, सात जनाको मृत्यु , ६ जना घाइते

बुटवल : वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बुटवलबाट बा४ख ५५०१ नम्बरको माईक्रो १३ जना यात्रु बोकेर हिँडेको माइक्रो सडकबाट करिव ४ सय मिटर तल […]

समाचार

पर्यटक बोक्ने जीप फेवातालमा खस्यो : एक जनाको मृत्यु, ६ जना घाइते

पोखरा, १५ साउन : कास्कीको पामेबाट पोखरा जाँदै गरेको जीप आज बिहान फेवातालमा खस्दा एक जनाको ज्यान गएको छ । पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर दुर्घटना भएको बताइएको छ ।दुर्घटनामा परी भोजपुर […]

समाचार

माइक्रो बसको ठक्करले पैदल यात्रुको मृत्यु ,६ जना घाइते, गाडीमा आगजनी

धादिङ, जेठ २३ : धादिङको पृथ्वीराजमार्ग अन्तरगत थाक्रे गाउँपालिका-२ सिम्लेमा मंगलबार माइक्रोबसले पैदलयात्रुलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं जाँदै गरेको लु १ ज २६७४ नम्बरको […]