समाचार

सरकारले गर्न नसकेको काम युवाहरुले गरेर देखाए, एकै दिनमा ७०० मजदुरलाई खुवाउछन खाना (भिडियो हेर्नुस)

विश्व भरि फैलिएको कोरोना भाइरस (covid 19) लाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले चैत्र ११ गते देखि लक डाउन गरेको छ । लक डाउन थपेसंगै ज्याला मजदुरी गरि खाने धेरै नेपालीहरुमा भोकमारी शुरु भएको छ । कति […]