समाचार

आज मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने, सतर्क रहन आग्रह

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भेगको मौसम सामान्तया सफा रहेको छ […]

समाचार

आज शक्तिशाली हुरीबताससहित वर्षा हुने, सतर्क रहन आग्रह

केही समययता नेपालको मौसम बिग्रँदै गएको छ । भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले नेपालमा हुरीबताससहित वर्षा हुँदै आएको छ । यसपटक अन्य वर्षको तुलनामा धेरै असिना […]

समाचार

शुक्रबार अपराह्नपछि बंगालको खाडीबाट आएको चक्रबात नेपाल भित्रिने, सतर्क रहन आग्रह

बंगालको खाडीको दक्षिण पूर्वीबाट आएको शक्तिशाली चक्रवात ‘फानी’को प्रभाव नेपाल भित्रिने संभावना बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी शुक्रबारपछि नेपालका पूर्वी  भूभागमा चक्रवात ‘फानी’  आउन सक्ने सम्भावना रहेको छ । विभागले […]

समाचार

मेघगर्जन, हुरीबतास र चट्याङकाे सम्भावना, सतर्क रहन आग्रह

देशभर पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले पुर्वी तराईमा चट्याङ परिरहेको र असिना पानी पनि पर्न सक्ने महाशाखाले […]

समाचार

अबको तीन दिनसम्म मौसम खराब हुने, सतर्क रहन आग्रह

अबको तीन दिन मौसम खराब हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । इरान, पाकिस्तान र भारत हुँदै सोमबार भित्रिएको पश्चिमी वायुले मौसम प्रभावित हुने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । विभागको अनुसार […]

समाचार

भारतले धौलीगङ्गा बाँध खाेल्दै : महाकालीमा बाढी अाउने खतरा, सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित […]

समाचार

भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ: पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै त्यहाँका वासीन्दालाई सतर्क रहन आग्रह गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमका एक वा दुई स्थानमा अति भारी वर्षा तथा पश्चिमका केही […]

समाचार

आज बेलुकादेखि ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौं : आज बेलुकीदेखि ठूलो वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो । शुक्रबार त्यो रेखा फेरि […]

समाचार

भोली मध्यान्न पछि भिषण वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौंः भोली दिउसोसम्म देशका कुनैपनि नदीहरुमा बाढी जोखिम छैन । तर भोली दिउसो पछि देशैभर वर्षा हुने सम्भावना रहेको छ । विशेष गरी प्रदेश १, २, ३, गण्डकी र ५ को क्षेत्रमा ठुलो वर्षा भइ […]