समाचार

यस्तो हुनेछ नेताहरूकाे तिहार: किन टिका नलगाउने भयो प्रचण्डले ? बाकि नेताहरुले यसरि लगाउदैछन भाइटीका

हिन्दू नेपालीको दोश्रो मुख्य चाड तिहारमा राजनीतिक नेतृत्वको व्यस्तता केही कम हुने भएकाले उनीहरु परिवार र कार्यकर्तासँग तिहार मनाउँछन् । प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताले पारिवारिक जमघट गरेर भाइटीका लगाउँदै छन् । राष्ट्रपति विद्यादेवी भण्डारी तिहारको […]