समाचार

बोक्सीको आरोपमा कुटिइन् राधा चौधरी !

कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधा चौधरी बोक्सीको आरोपमा फेरी कुटिएकी छिन् । चौधरीलाई स्थानीय २८ वर्षीय कालीचरण चौधरीले बुधबार साँझ कुटपिट गरेको आरोपमा प्रहरी पक्राउ गरेको छ । राधाले दिएको किटानी जाहेरीपछि चौधरीलाई नियन्त्रणमा लिइएको […]