मनोरञ्जन

नेपाल आइडलका बुद्द लामाको आवाजमा आयो नया गीत (हेर्नुहोस् भिडियो)

काठमाडौँ : नेपाल आइडल सिजन वानका विजेता बुद्द लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ। बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्द लामालाई मेलिना राईले साथ दिएकी छन्। चर्चित डान्स ग्रुप […]