समाचार

नायिका आँचल शर्माले गरिन् राहत वितरण

नायिका आँचल शर्माले एक सय परिवारलाई राहत वितरण गरेकी छिन् । उनले लकडाउनका कारण समस्यामा परेका परिवारहरूलाई राहत वितरण गरेका हुन् । आँचलले पति उदिप श्रेष्ठको साथमा काठमाडौंस्थित क्षेत्रपाटीमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेकी […]