समाचार

तेह्रथुममा -यापिड टेष्टमा ६ जनामा कोरोना पोजिटिभ देखियो

तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा दुई दिनको अन्तरालमा गरिएको -यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ । मेन्छयायेम गाउँपालिकामा भएको आरडीटी परीक्षणका क्रममा एक युवकमा नतिजा पोजिटिभ देखिएको दुई दिन पछि […]