
तपाईको आजको भाग्य कस्तो छ ? हेर्नुस राशिफल असोज ७ गते, आइतबार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) : व्यापार व्यवसाय फस्टाएर जानेछ भने धनआगमनको गतिलो योग रहेको छ । बैक तथा वित्तीय क्षेत्र सँग सम्बन्धित कारोबारहरू बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरूका […]