रोचक / विचित्र

गाईलाई किन तिहारमा पूजा गरिन्छ ? यस्तो छ धार्मिक कारण

काठमाडौं । नेपालीहरुको महान पर्व तिहारको आज गाई र धनधान्य देवी लक्ष्मीको पूजा आराधना गरि मनाइँदैछ । तिहारको तेस्रो दिन, गाई तिहार तथा लक्ष्मी पूजा। लक्ष्मीको प्रतीकको रूपमा गाईको पूजा गरिन्छ । आजको दिनमा गाईको […]