समाचार

काेराेनाका कारण अमेरिकामा मात्रै १० जना नेपालीकाे मृ’त्यु

अमेरिकामा महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण जीवन गुमाउने नेपालीको संख्या १० पुगेको छ । तीन साताअघि नि’धन भएका ७२ वर्षीय विष्णुकुमार राईको शव न्यूयोर्कको एल्मस्र्ट अस्पतालमा भएको पुष्टि भएसँगै नि’धन हुनेको संख्या १० पुगेको […]