
आजको राशिफल – वि.सं. २०७४ आश्विन ३१ गते मङ्गलबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । […]