समाचार

नेपालमा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुग्यो ! (भिडियो सहित)

नेपालमा अर्का एक कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले […]

रोचक / विचित्र

कोरोनाको त्रा’सका कारण एक जोडी पुनः गाउँ फर्किएको ह’ल्ला चलेपछि विवाह नै भाँडियो

केही समयअघि फ’रार भएका एक जोडी कोरोना भाइरसको त्रा’सका कारण पुनः गाउँ फर्किएको हल्ला चलेपछि विवाह नै भाँ’डिएको छ । धनुषाको शहिदनगर नगरपालिकामा उक्त घ’टना भएको हो । लकडाउन अवधिमा भारतबाट फर्किएको दुई दिन नवित्दै […]

समाचार

नेपालमा कोरोना पोजेटिभ देखिएकी छेटौं बिरामी बाग्लुङकी ६५ वर्षीया वृद्धा

को’रोना पोजेटिभ देखिएकी छेटौं बि’रामी बाग्लुङकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कतार एअरबाट ४ गते नेपाल आएकी महिला ६५ वर्षीया वृद्धा रहेको बुझिएको छ। उनी नेपालमा आएपछि बाग्लुङ पुगेकी थिइन्। बाग्लुङस्थित घरमै क्वा’रेन्टाइनमा रहेकी उनलाई ज्वरो […]

समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ६ पुग्यो

नेपालमा छैठौं कोरोना संक्रमित भेटिएको छ । छैटौं व्यक्ति पनि चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको व्यक्तिमा कोरोना पुष्टि भएको हो । त्यही फ्लाइटबाट नेपालकी काठमाडौंकी १९ वर्षीया युवतीमा चैत १० […]

समाचार

देश छिर्न पाऊँ भन्ने दाजुभाइ दिदीबैनीको रोदनले मुटु छोएको छ, सीमानामा अलपत्र परेका नेपालीहरुको उद्धार गरौँ : नायिका रेखा थापा

नायिका रेखा थापाले मातृभूमिमा पुग्न हप्तौं हिडेर सीमासम्म आईपुगेका नेपालीहरुको उद्धार गर्न सरकारसँग माग गरेकी छन्। बुधबार सामाजिक सञ्जाल फेशबुक मार्फत नायिका थापाले यस्तो माग गरेकी हुन्। विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट […]

समाचार

कोरोनाभाइरसबाट अमेरिकामा पहिलो पटक ६ हप्ताको शिशुको मृ’त्यु

संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृ’त्यु भएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताएका छन् । गभर्नर ल्यामोन्टले कोरोना भाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको मृ’त्यु भएको जानकारी दिएका हुन् । बुधबार […]

समाचार

सरकारले चैत महिनाको भाडा लिने घरधनीलाई कारबाही गर्ने

चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । मन्त्रिपरिषदको आइतबारको बैठकले सबै घरधनीलाई चैतको भाडा नलिन आग्रह गरेको थियो । सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा […]

समाचार

कोरोनाको सङ्क्रमण फैलन नदिन रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु गरिन्थ्यो । यस वर्ष जात्रा […]

समाचार

‘४ हप्तामा विश्व सामान्य अवस्थामा फर्कन सुरु गर्नेछ’ : बरिष्ठ चिनियाँ वैज्ञानिक

चीनका सबैभन्दा बरिष्ठ कोरोनाभाइरस विशेषज्ञले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था बदलिने भविष्यवाणी गरेका छन् । उनले आगामी ४ हप्तामा पूरै विश्वको अवस्था पहिलेजस्तै सामान्य अवस्थामा फर्कन सुरु हुने बताएका हुन् । उनका अनुसार यो […]

समाचार

रामनवमीमा हरेक वर्ष खचाखच भरिने जनकपुरधाम यसपाली सुनसान

आज रामनवमी । हिन्दु धर्मावलम्बीले भगवान रामको जन्मदिनको रुपमा आजको दिनलाई धुमधामले मनाउँछन् । भगवान रामको जन्मदिनमा खचाखच भरिने जनकपुरधाम बिहीबार भने सुनसान छ । रामकी पत्नी सीताको माइती घर मानिने जनकपुरधाममा रहेको जानकी मन्दिरको मूल गेटमै ताला लगाइएको छ […]