समाचार

भोलि बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिने

महाशिवरात्रिका अवसरमा शुक्रबार बिहान तीन बजेदेखि नै पशुपतिका चार ढोका खोलिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले पशुपतिनाथ दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । महाशिवरात्रिका लागि […]

समाचार

मुना कार्की ह’त्या प्र’करण (अपडेट) : छानबिनको सुई तेस्रो पक्षतिर घुम्यो

सानेपाकी मुना कार्कीको ह’त्या र उनकै घरमा बस्ने कामदार विजय चौधरीको आ’त्मह’त्या प्र’करणको र’हस्य पत्ता लगाउन प्रहरीले तेस्रो पक्षमाथि अनुसन्धान केन्द्रित गरेको छ। प्रहरीले यसअघि विजयले नै मुनाको ह’त्या गरेर आफूले आ’त्मह’त्या गरेको बताउँदै आएको […]

समाचार

आमासँग फिल्म ‘आमा’ हेर्न पुग्दा निःशुल्क हेर्न पाइने

भोली शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म हो ‘आमा’ । फिल्मको देशभरबाट एकसाथ प्रदर्शनमा आउँदैछ । प्रदर्शनको अघिल्लो दिन निर्माण युनिटले  नयाँ घोषणा सार्वजनिक गरेको छ । घोषणा अनुसार काठमाडौँका केही चलचित्र घरमा आफ्नो आमासँग फिल्म ‘आमा’ हेर्न […]

समाचार

सन्तोषलाई छोडेर जाने प्रमिला पहिलोपटक मिडियामा, रुँदै भनिन्, ‘मैले ठुलो गल्ति गरे अहिले पछुतो भएको छ’

भरतपुर महानगरपालिका निवासी सन्तोष सुनुवारकी पुर्वपत्नी प्रमिला सुनुवार धरौटिमा छुटेपछि पहिलो पल्ट मिडियामा आएकी छिन । नवलपरासीबाट आज पहिलोपल्ट मिडियामा आएकि हुन । उनले आफुले अन्जानमै गल्ती गरेको महसुस गरेकि छिन् । उनले रुँदै आफुबाट […]

समाचार

गाडी र अंगरक्षक बालुवाटारमै छाडेर सूर्य थापाको गाडी चढेर बाहिरिए बास्कोटा

मन्त्री पदबाट राजिनामा दिएका गोकुल बास्कोटा झण्डावाल गाडी र अंगरक्षक प्रधानमन्त्री निवास बालुवाटारमै छाडेर घर फर्केका छन् । गाडीविहीन भएका बास्कोटालाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो गाडीमा राखेर बालकोट पुर्‍याएका छन् । काभ्रे पुर्ख्यौली […]

समाचार

जयन्ति राईले दिईन् ५० हजार ईनाम ! महिनौदेखि हराएको बालक यस्तो अवस्था फेला पर्यो (हेर्नुस् भिडियो)

करिब १ महिना अगाडी भक्तपुरबाट हराएका छोरा फेला परेका छन् । बालक फेला परेपछि निकै हर्षित भएका आमाबुवालाई जयन्ति राईले ईनाम स्वरूप ५० हजार दिएकी छिन् । भक्तपुरको ब्यासीमा बस्दै आएका प्रकाश लिम्बु र कबिता लिम्बुका १० बर्सिय छोरा […]

समाचार

सञ्चार मन्त्रालयको जिम्मा खतिवडालाई

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी […]

समाचार

१९ महिने बालकको पानीमा डु’बेर मृ’त्यु

मोरङको सनुवर्षी नगरपालिका–२ महाराजथानमा १९ महिने बालकको पानीमा डु’बेर मृ’त्यु भएको छ। सन्तोश शर्माका छोरा प्रदीप शर्माको बिहीबार दिउँसो पानीमा डु’बेर मृ’त्यु भएको मोरङ प्रहरीले बताएको छ। खेल्ने क्रममा घर नजिकै रहेको पानीको खाल्डोमा नाबालक डु’बेको […]

समाचार

गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्रै हुँदैन, प्रधानमन्त्रीमाथि पनि शंका छ : गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता भए नभएको पुष्टि नभएसम्म आश्वस्त नहुने बताएको छ । उसले प्रधानमन्त्री ओलीमाथि पनि शंका रहेको भन्दै त्यसको निवारण हुनुपर्ने बताएको छ । सेक्युरिटी […]

समाचार

महाशिवरात्रिमा पशुपति दर्शनका लागि पाँच स्थानबाट लाइन, पाँच हजार स्वयंसेवक

यसवर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँच वटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–ईंटापाखा भएर […]