समाचार

वुहानबाट नेपालीलाई उद्धार गर्ने भए तयारी पूरा गर्नू

चीनले कोरानो प्रभावित वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको बताएको छ । यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) का नेपाल प्रतिनिधिसँग परामर्श गर्न […]

समाचार

बालुवाटारमा सांगीतिक साँझ : प्रधानमन्त्री ओलीले बाँसुरीमा, सारंगीमा खनाल र नेपाल!

मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको छ। आज (मंगलबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ भएको हो। राष्ट्रिय मिडियाका सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्री केपी ओली सांगीतिक […]

समाचार

तेश्रो लिं*गीसमेत नछोड्ने पापीहरु यी नै हुन् ! ट्रकमा हालेर बला*त्का*रपछी यसरी गरियो अजिताको ह*त्या (भिडियो)

गत माघ ४ गते हेटौंडाको क्याम्पाडाँडामा मृ’त फेला परेकी अजिता भुजेलको ह’त्यामा स’म्लग्नलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार स’म्मेलन गरेर सार्वजनिक गरेको छ । ह’त्यामा स’म्लग्न भएको भन्दै प्रहरीले हेटौंडा–११ बस्ने वर्ष २० एलिसा […]

समाचार

छाउगोठ भत्काउँदा पा’प लाग्ने भए, त्यो पा’प मै बोकुँला – शृंखला खतिवडा

पूर्व मिस नेपाल शृंखला खतिवडा कर्णाली प्रदेश प्रहरीद्वारा आयोजित ‘छाउगोठ अन्त्य कार्यक्रम’ का लागि सुर्खेत पुगेकी थिइन्। तीनदिने भ्रमणमा उनले छाउगोठ मात्र भत्काइनन्, स्थानीयको मनमा रहेको ‘पाप’ को ड’र पनि आफ्नै पोल्टामा लिइन्। ‘महिलाहरूमा छाउगोठ […]

समाचार

”नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलक रुपमा काम गर्न सक्दैन” : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरेका छन् ।   पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता […]

समाचार

दक्षिणकाली माताको दर्शन गरी आज माघ २२ गते बुधबारको राशिफल पढ्नुस, भेटि स्वरूप एक एक शेयर गरौँ

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा अरुदिन भन्दा राम्रो प्रगति भएर जानेछ भने प्रतिश्पर्धामा तपाईनै अग्र पंक्तिमा आउनु हुनेछ । शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर शिक्षाको पहुँच भन्दा बाहिरका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ । […]

रोचक / विचित्र

जन्मदिन मनाउँदै हुनुहुन्छ ? यस्तो छ शास्त्रीय मान्यता

हामी प्रत्येक वर्ष जन्मदिन मनाउँछौ । व्यवहार निर्णयमा भनिएको छ–बालक वा अरु सबैको जन्मदिनमा पहिलो वर्ष पुरा भएपछि वा जुन सुकै वर्ष पुरा हुँदा पनि नयाँ वस्त्र धारण गराउनुपर्दछ वा गर्नुपर्दछ । त्यसपछि अष्टचिरञ्जिवीको पूजा […]

समाचार

‘प्रेम गीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक (भिडियो सहित)

यस वर्षको बहुप्रतीक्षित फिल्ममध्येको एक फिल्म ‘प्रेम गीत ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको यो गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो। ‘हात्ती ढुंगामा’ बोलको गीतमा सागर आले र मेलिना राईको स्वर […]

समाचार

झापाको चारपानेमा ह’त्या गरी ज’लाएको अवस्थामा एक जनाको श’व फेला

आज (मंगलबार) बिहान झापाको बिर्तामोड–२ चारपानेमा एक जनाको ह’त्या गरी जलाएको अवस्थामा श’व फेला परेको छ । प्रहरीका अनुसार अर्धबैंशे उमेरको पुरुषको श’व परालमा ज’लेको अवस्थामा स्थानीयले श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए । घ’टनास्थल […]

रोचक / विचित्र

व्रतहरुमा सबैभन्दा शक्तिशाली मंगल चौथी व्रत

यही माघ १४ गते मंगलबार (आज) तीनओटा शुभयोगमा गणेश चतुर्थी पर्व परेको छ । धार्मिक हिसाबले यस्ता योगहरुलाई विशेष महत्त्वका साथ हेरिने गरेको छ । मंगलबार र चौथी तिथि एकैदिन परेमा मात्रै यस्तो विशेष हुने […]