समाचार

सुपा देउराली मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर पौष १६ गते बुधबारको राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त […]

रोचक / विचित्र

आज मंगलबार गणेशजीको व्रत बसेर यसरी पूजा आराधाना गर्दा धन प्राप्ति हुन्छ

मंगलबारलाई धेरै कारणहरुले गर्दा अशुभ मान्ने गरिन्छ। यो दिनमा हिन्दू देवताहरू गणेश, दुर्गा, काली र हनुमानको पूजा आरधाना गरिन्छ । मंगलवार विशेषगरि मंगल ग्रहको प्रभाव रहेको कारण यसदिनलाई मंगलवार पनि भनेर चिनिन्छ। ज्योतिषशास्त्रकाअनुसार मंगल ग्रह […]

समाचार

एनसेलले बुझायो ४ अर्ब ५० करोड रुपैयाँ

एनसेलले सरकारलाई बुझाउनु पर्ने पूँजीगत लाभकर मध्ये ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । सरकारले एनसेलमाथि निर्धारण गरेको २२ अर्ब ६० करोड रुपैयाँमध्ये मंगलबार उक्त रकम ठूला करदाता कार्यालयमा दाखिला गरेको हो । यो […]

समाचार

नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूतले गराईन् फोटो सुट

सरकारले भोलि बुधबार भ्रमण वर्षको शुभारम्भ गर्दैछ। नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले फोटो सुट गराएकी छिन्। काठमाडौंका विभिन्न सम्पदा देखिनेगरी खिचेका फोटो उनले मंगलबार ट्विटबाट सार्वजनिक गरिन्। रातो पहिरनमा […]

समाचार

प्रदेश २ कि सांसदले राज्यमन्त्रीलाई हानिन् थप्पड

प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र यादवलाई एक जना प्रदेश सभा सदस्य थप्पड हानेकी छिन्। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य प्रमिला देवी दासले मंगलबार दिउँसो राज्यमन्त्री यादवलाई थप्पड हानेकी हुन्। कांग्रेसकी प्रदेशसभा सदस्य दासले प्रदेश […]

समाचार

भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री बार्लेट काठमाडौंमा

बुधबार हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा भाग लिन जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेट काठमाडौं आइपुगेका छन् । मन्त्री बार्लेटलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोल्टी होटेलमा पुगेर स्वागत गरेका छन् । भीआईपी […]

समाचार

उखु किसानकाे पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई प’क्राउ गर्न गृहको निर्देशन

उखु किसानका पैसा नतिर्ने चिनी मिल सञ्चालकलाई प’क्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ। कृषि र उद्योग वाणिज्य मन्त्रालयले गृहलाई  चिनी मिल सञ्चालकमाथि कारबाही गर्न सोमबार सहयोग मागेको थियो। दुई मन्त्रालयको अनुरोधपछि […]

रोचक / विचित्र

थाहा पाउनुस यसरी भएको थियो भगवान शिवको जन्म

भगवानका तीन रूप मध्ये विनाशकर्ताका रूपले चिनिने भगवान शिव हिन्दु धर्मका प्रमुख देवताहरू मध्ये एक हुन् । हिन्दु धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, […]

समाचार

भारतलाई पछि पार्दै सन्दिप बने टी-२० आईमा सर्वाधिक विकेट लिने खेलाडी

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सन २०१९ को टी–२० अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी बन्न सफल भएका छन्। उनी पुरुषतर्फको टी–२० अन्तराष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने खेलाडी बनेका हुन्। १६ खेल खेल्दा सन्दीपले […]

समाचार

जम्मु-कश्मिरको नेपालतिर प्रवेश गर्दै, हिमपात र बर्षा हुने ! तीन दिनमा कहाँ के हुँदैछ ?

भारतको जम्मु-कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि  सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको […]