समाचार

राष्ट्रपति सीको रात्रीभोजको मेन्युमा बारा, लुक्लाको सिमी र साँधेको भटमास देखि ईलामको चियासम्म

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा होटल सोल्टीमा रात्रीभोज आयोजना गरिएको छ । राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रीभोजमा नेपाली नेताहरुलाई पनि निम्तो दिइएको छ । रात्रीभोजमा केही नेपाली मौलिक परिकार चिनियाँ राष्ट्रपति […]

समाचार

अपाङ्ग भनेर हेप्दा रुन मन लाग्छ, खुट्टाको सहाराले स्वर्णिम अक्षर कपीमा कोर्दै (हेर्नुस दर्दनाक भिडियो)

उमेरले उनी २२ वर्षकि भईन । उनी अहिले कक्षा  ६  मा पढ्छिन । जन्मजात अपाङ्ग भएकी उनको दुवै हात चल्दैन। उठेरै खुट्टाको औलाहरुको सहायताले उनले अरु विद्यार्थीहरु भन्दा अझ छिटो र शुद्ध लेख्छिन । सो […]

समाचार

सी र देउवाबीच ‘वान टु वान’ वार्ता हुने

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी जिनपिङ र  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुने भएको छ । राष्ट्रपति सीले र राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्तापछि होटल सोल्टीमा सभापति देउवासँग ‘वान […]

समाचार

चिनका राष्ट्रपतिलाई सोध्नुहोस भन्दै आङकाजीले तेर्साए ५ प्रश्न

चीनका राष्ट्रपति नेपाल आएपछि आङकाजी शेर्पाले आफ्नो फेसबुक स्टाट्समा उनलाई सोध्नुहोस यी प्रश्न भन्दै ५ प्रश्न तेर्साएका छन् । विगतमा चिनको लगानीमा सञ्चालित भएका धेरै उद्योगहरु रुग्ण भएपछि उनले यी प्रश्न राखेका हुन् । यस्ता […]

समाचार

रेस्टुरेन्ट, होटलमा टिप्स दिएर धनाडयको परिचय दिने, बाटोमा मकै पोल्ने आमासंग डिस्काउन्ट माग्ने ?

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने ब*ला*त्कार बिषय बस्तुहरुको कडा आवाजमा आफ्नो फेसबुक मार्फत आवाज उठाउदै आएकी छिन् । आज उनले ‘बाटोमा […]

समाचार

चीनले काठमाडौ-केरूङ जोड्न ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने

काठमाडौंलाई चीनसँगको सीमा नाका केरूङसम्म सहज रूपले जोड्न चीन सरकारले ३० किलोमिटर लामो सुरूङ मार्ग बनाइदिने भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको आजदेखि सुरू भएको राजकीय  भ्रमण टुंगिनुअघि भोलि (आइतबार) अन्य सहमतिसँगै यसको पनि घोषणा […]

समाचार

सीको स्वागतमा कर्मचारीदेखि सर्वसाधारणसम्म सडकमा

दुई दिने भ्रमणको सिलसिलामा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपालमा भव्य स्वागत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भर्खरै अपरान्ह सी उत्रिदा राष्ट्रपति विद्यादेवी भण्डारी नै स्वागतका लागि पुगेकी थिइन् । यस्तै उपराष्ट्रपति […]

समाचार

चिनियाँ राष्ट्रपति सी नेपाल आइपुगे, राष्ट्रपतिले गरिन् स्वागत

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका छन् । राष्ट्रपति सी नेपाली समयअनुसार ४ः१० मा नेपाल आइपुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर […]

समाचार

पाथीभरा मन्दिरको बारेमा सम्पूर्ण जानकारी, सम्पूर्ण नेपालीहरुसम्म पुराउन १ शेयर गर्नुहोला

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको […]

समाचार

सी नेपालका लागि प्रस्थान : माइतीघर र तीनकुनेमा धमाधम पिच हुँदै

नेपालको राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नईबाट उडिसकेका छन्। उनी केही घण्टामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रने छन्। यता उनको स्वागतमा सहर सिँगारिएको मात्र छैन, कतिपय ठाउँमा अझै सडकको कालोपत्रे जारी छ। दिउँसो […]