समाचार

मुक्तिनाथको दर्शन गर्दै भोलि शुक्रबारको राशिफल पढ्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य […]

समाचार

दशैंको खुशी बाड्न मानवसेवा आश्रम पुगिन् प्रधानमन्त्रीकी धर्मपत्नी राधिका

प्रथम महिला तथा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यले आज (विहीबार) मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहाय सहयोगापेक्षी (लक्ष्मीनारायण) हरूसँग दशैंको खुशीयाली साटासाट गरेकी छिन् । राधिकाले आश्रममाका सम्पूर्ण लक्ष्मीनाराण तथा बालगोपालहरूलाई टीका लगाई भोजन गराएकी हुन् […]

समाचार

रामेछापमा किवी खेतीबाट व्यवसायीले गर्छन् वर्षमा २० लाख आम्दानी

रामेछाप जिल्लाको दोरम्बा, गोकुलगंगा, उमाकुण्ड, सुनापति लगायतका गाउँपालिकामा किवीको व्यवसायिक उत्पादन सुरु भएको छ । रामेछापको दोरम्बा गाउँपालिकाका श्याम थापा मगर, तथा राङ्दान तामाङ लगायतले व्यवसायी रुपमा ठूला परिमाणमा किवीको खेती गरेका छन् । आफूले […]

समाचार

दसैंमा रातारात यसरी फेरियो काठमाडौं,दसैंमा घर गएकाहरुले काठमाडौं चिन्न मुस्किल पर्ला (भिडियो)

जव काठमाडौंमा विदेशबाट अतिविशिष्ट अतिथिको आगमन तालिका तय हुन्छ, त्यसपछि रकेटको गतिमा काम हुन्छ, सडकको खाल्डाखुल्डी पुरिन्छ । अहिले काठमाडौंको मुहार रातारात फेरिएको छ । अतिविशिष्ट अतिथिलाई जुन लेन भएर हिडाउने हो त्यो लेनमा सडकको […]

समाचार

महरा प्र*करणमा प्रम ओली, सुवास नेम्वाङ र ओनसरी घर्तीको ष*ड्यन्त्र हुनसक्छ : नेकपा माओवादी केन्द्र

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा लिपुलेकस्थित नेपाली भूमि फिर्ताको औपचारिक पहल गर्न माग गरेको छ । पार्टीले इन्डो प्यासिफिक रणनीतिलाई नेपाल र नेपाली जनता वि*रोधी भन्दै त्यसको संलग्नता […]

समाचार

कृष्ण ओलीको भन्दा बढी पिडा र उस्तै नमुना जोडी भएका बिक्रमले लगाए दशैंटिका,माइती सम्झेर रोइन मनु (भिडियो)

पछिल्लो केहि समय एता सामाजिक संजालमा भाइरल भएका बिक्रम सुनार र मनु लामाको जोडीले सहयोग पाउन थालेका छन।मिडियामा आएको केहि समय एता उनलाई सहयोग आउने क्रम बढेको छ।बिक्रम बाईक दुर्घटनामा पुगेर पुरै शरीर नचल्ने एक […]

समाचार

कृष्णबहादुर महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना

प्रेसरको समस्या देखिएपछि निर्वतमान सभामुख कृष्णबहादुर महरा अस्पताल भर्ना भएका छन् । प्रेसरमा समस्या देखिएपछि महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरेका छन् । संसद सचिवालयका कर्मचारीमाथि बलात्कारको प्रयास […]

समाचार

दशैँ मनाउन घर आएका प्रहरी जवानलाई म*रणास*न्न कु*टपि*ट गरी झाडीमा फालिदिए

ओखलढुंगामा दशैँ मनाउन घर आउँदै गरेका प्रहरी जवानमाथि म*रणास*न्न हुने गरी कु*टपिट गर्ने एक समूहलाई प्रहरीले प*क्राउ गरेको छ । ताप्लेजुङमा कार्यरत प्रहरी जवान विनोद परियार र उनका भाइ निरकुमार परियारलाई म*रणास*न्न हुने गरी कु*टपिट […]

समाचार

चीनबाट रेल ल्याउदा ऋणको जालमा नफस्न बाबुरामको सरकारलाई सुुझाव

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चीनबाट रेल ल्याउदा ऋणको जालमा नफस्न सरकारलाई सुुझाव दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका विषयमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरुसँग गरेको छलफलमा भट्टराईले […]

समाचार

चिनियाँ राष्ट्रपति नेपाल आउँदा तीन घण्टा सवारी साधन नचल्ने

आगामी शनिबारदेखि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणलाई लिएर सुरक्षा निगरानी बढाइएको छ । सी भ्रमणका बेला हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुत बनाइएको हो । उनको भ्रमणलाई लिएर नेपाली सेना समेत […]