समाचार

आफूलाई दैवि शक्ति प्राप्त भएको भन्दै वृद्ध महिलालाई चक्कु देखाउने माता पक्राउ

झापा मेचीनगर ९ बस्ने ८१ वर्षीया वृद्धालाई बोक्सीको आरोप लगाउने मेचीनगर ९ मा बस्दै आएकी माता भनिने पवित्रा शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार माता भनिने शिवाकोटीविरुद्ध किटानी जाहेरी परेपछि जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी […]

समाचार

उपचारका क्रममा बिरामीको मृत्यु भएपछी आफन्तद्वारा डाक्टरमाथि निर्घात कुटपिट

उपचारका क्रममा मृत्यु भएका व्यक्तिका आफन्तले डिउटीमा रहेका डाक्टरमाथि निर्घात कुटपिट गरेपछि डाक्टरहरु पनि सेवा छाडी प्रदर्शन उत्रिएका छन् । कलकत्ता स्थित एनआरएस मेडिकल कलेज शिक्षण अस्पतालका डाक्टरमाथि भएको आक्रमणको विरोधमा पुरा भारतका डाक्टरहरु समर्थन […]

समाचार

चामल र नगद बोकेर पिडितको घर पुगे पत्रकार, सम्मान स्वरूप शेयर गरौ ! (भिडियो हेर्नुस)

आमा बुवा बिहिन बच्चाहरुलाई पत्रकार कुशलभ केसीले सहयोग गरेको छ । केसीले पिडितको घरमै चामल बोकेर केहि नगद रकम समेत सहयोग गरेका हुन् । नेपालगंज उपमहानगर पालिका मदनपुर २० का ३८ वर्षीय अनिता सुनारले केहि समय अगाडी […]

समाचार

ललितपुरमा गुठी विधेयकविरुद्ध मसाल जुलुस

सरकारले ल्याएको गुठी विधेयकविरुद्ध आज ललितपुरको मंगलबजारमा सम्पदाप्रेमी जम्मा भएका छन्। गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा मसाल जुलुस निकालिएको छ। मंगलबजारबाट सुरु भएको मसाल जुलुस महापाल, प्यंगथाः, पिम्बहाल हुँदै भित्री सहरी क्षेत्र घुमेको छ। […]

समाचार

बझाङ केन्द्रबिन्दु भएर भूकम्प गयो

बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४ रेक्टर स्केलको पराकम्प गएको हो । शुक्रबार दिउँसो १२ बजेर २२ मिनेट जाँदा बझाङ जिल्ला केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको भूकम्प मापन […]

समाचार

टट्टूहरु भन्दै नेताहरु माथि यसरि खनिए डा. प्रेम सिंह (भिडियो सहित)

भ्रष्टाचार विरोधी चर्चित अभियन्ता ज्ञानेन्द्र शाहीले आँफु अन्यायमा परेको बताएका छन् । राजधानीमा एक कार्यक्रमका बिच बोल्दै आँफु नेपाल प्रहरीका केही ब्यक्तिहरुले दिएको अमानवीय ब्यबहारले अहिले पनि विक्षिप्त बन्नु परेको आरोप लगाएका छन् । विश्वमा […]

समाचार

मेरो खुट्टा भाँच्नेलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउँछु – ज्ञानेन्द्र शाही (भिडियो हेर्नुस)

भ्रष्टाचार विरोधी चर्चित अभियन्ता ज्ञानेन्द्र शाहीले आँफु अन्यायमा परेको बताएका छन् । राजधानीमा एक कार्यक्रमका बिच बोल्दै आँफु नेपाल प्रहरीका केही ब्यक्तिहरुले दिएको अमानवीय ब्यबहारले अहिले पनि विक्षिप्त बन्नु परेको आरोप लगाएका छन् । विश्वमा […]

समाचार

पशुबलि बन्द गरौं भन्दै प्रदर्शन

पशु अधिकारवादीले पशुबली विरुद्ध प्रदर्शन गरेका छन्।  काठमाडौंको रत्नपार्कमा शुक्रबार पशु अधिकारवादीहरुले विभिन्न जनावरको मुकुन्डो लगाएर विरोध प्रदर्शन गरेका हुन्। गढिमाई मेलामा हुँदै आएको पशुबलि बन्द गराउन शुक्रबार दिउँसो रत्नपार्कबाट पदयात्रा आयोजना गरिएको हो । अहिंसा र साकाहारको […]

समाचार

आज शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सन्तान तथा परिवारले तपाईँको काममा खासै सहयोग गर्ने छैनन् भने अपाईको आलोचना गर्नेहरू बढ्ने ग्रहयोग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महसुस हुनेछ । माया प्रेममा धोका […]

समाचार

अब फेसबुक, ट्वीटरमा कसैलाई जिस्काए ५ वर्ष जेल १५ लाख जरिवाना हुने !

प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ। समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने […]