समाचार

कुवा छोएको निहुमा दलित महिलालाई निर्घात कुटपिट ! छुवाछुत कहिले सम्म ?

 बैतडीको दोगडाकेदार गाउँपालिका ८ सैनीमा कुवाको पानी खाएको निहुँमा तुलसी सार्कीमाथि कुटपिट भएको छ। तुलसीमाथि स्थानीय सीता पार्कीले कुटपिट गरेकी हुन्। खेतमा काम गर्दै गरेको बेला तुलसीका छोरा नवीन सार्कीले नजिकै रहेको कुवाबाट पानी लिएकै […]

रोचक / विचित्र

व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ ! पैसा बचत कसरि गर्ने ? जान्नुहोस् यो मन्त्र

कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी […]

मनोरञ्जन

कुशल बिश्वकर्माको “चौतारीलाई सररर” गीतको भिडियो सार्वजनिक (भिडियो)

शुभारम्भ डिजिटल म्युजिक प्रा. लीको प्रस्तुतिमा कुशल बिश्वकर्माको “चौतारीलाई सररर” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । कुशल बिश्वकर्मा लय , शब्द तथा स्वर रहेको उक्त गीतलाई बिनोद बाजुरालीले एरेन्ज साथै खडक बाजुरालीले मिक्सिङ्ग गरेका […]

समाचार

घोकन्ते शिक्षाबाट डिग्री लिएर देश विकास हुँदैन : डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने बताएका छन्। काभ्रेपलाञ्चोकको पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले  शनिबार आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा […]

समाचार

घ्याप्चे पहिरोको त्रासः पानी पर्दा निदाउन सक्दैनन गैराथोकवासी, २ सय परिवार विस्थापित हुने अवस्थामा

रामेछाप जिल्लाको मन्थली नगरपालिका–४ गैराथोक गाउँ लगभग १ हेक्टर क्षेत्रफल पहिरोको उच्च जोखिममा परेको छ । वर्षौँदेखिकोे घ्याप्चेको पहिरो नाम दिइएको उक्त पहिरो खस्ने क्रम नरोकिएपछि गाउँमा रहेका २ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन […]

समाचार

इन्दिरा गान्धी विमानस्थलमा नेपालीलाई प्रवेश रोक !

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली यात्रुलाई प्रवेशमा रोक लगाइएको छ ।नयाँदिल्लीस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ट्वीटरमार्फत यस्तो समस्या आएको उल्लेख गरेको छ । दूतावासले यो घटना दुखद भएको उल्लेख गरेको छ । […]

समाचार

भारतको उत्तर प्रदेशमा भिषण आँधी, २६ जना को मृत्यु, ५७ घाइते

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ । यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त […]