समाचार

कैलाली र कञ्चनपुरमा भिषण हावाहुरी, एकको मृत्यु, ४० घाइते, सयौं घरको छाना उडायो

बिहीबार साँझ अचानक आएको हावाहुरीले कैलाली र कञ्चनपुरमा ठूलो धनजनको क्षति पुर्‍याएको छ । हावा हुरीका कारण अहिले सम्म एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४० भन्दा बढी घाइते भएका छन् । हावाहरीमा […]

समाचार

सुदूरपश्चिममा भीषण हावाहुरी, कम्तीमा २० जना घाइते, सयौं घरको छाना उडायो

सुदूरपश्चिम प्रदेशको दुई जिल्लामा बिहीबार साँझ भीषण हावाहुरी आएको छ । साँझ ८ बजेतिर कैलाली र कञ्चनपुर जिल्लाका अधिकांश स्थानमा भीषण आँधीहुरी आएको दुबै जिल्लाका प्रहरीले पुष्टि गरेको छ । प्रहरीका अनुसार दुई जिल्लामा आँधीहुरीबाट […]

समाचार

सुर्यकुमारीको पिडाले सबैलाई रुवायो ! कार्यक्रममै चल्यो रुवाबासी (भिडियो सहित)

रमाइलो कार्यक्रम तथा दिन दुखीको लागि सहयोग गर्नका लागि लोकप्रिय कार्यक्रम इन्द्रेणीमा रुवाबासी को स्थिति बनेको थियो। सधै जनतालाइ रमाइलो गराउदै आएको यस कार्यक्रमले दिन दुखीको सहारा गर्ने गरेको छ। सामाजिक अभियन्ता धुर्मुस अतिथि रहेको […]

रोचक / विचित्र

नेपालकै पहिलो सस्तो पसल जहाँ १० रुपैयामै पाइन्छ कपडा, किन्नेको लाग्छ यस्तो भीड (भिडियो)

गोंगबु चोक देखि ठमेल जाने बाटो हुँदै १०० मि लागेपछि पुगिन्छ सुखावती स्टोर । हेर्दा सामान्य पसलजस्तै लाग्ने यहाँ जुत्ताचप्पल, कपडा, किताब, भाँडा, कम्प्युटर आदि उपयोगमा आउने सबै सामाग्री राखिएको छ । अन्य पसलभन्दा यो […]

समाचार

बुढानिल्कण्ठको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो […]

समाचार

ईलामको फिदिम बजारमा आगलागी

ईलामको सदरमुकाम फिदिमको मेनरोडमा भएको आगलागी नियन्त्रणमा आएको छ। आगलागीबाट संगित राना मगरको दुई तले घर र कर्ण कुमार थापा मगरको घर जलेको छ। बाक्लो घरहरु भएको बजारमा भएको आगलागीबाट पसलहरू समेत जलेका छन्। क्षतिको […]

समाचार

यी पत्रकारको नाक, जसको मूल्य तोकियो १ करोड !

सुनसरीका पत्रकार विराट अनुपम र इटहरी उपमहानगरपालिकाका मेयर द्धारिका चौधरी यतिखेर चर्चामा छन । अझ चर्चा त उनीहरूको बीचमा भएको संवादको भैरहेको छ । मेयर चौधरी पछिल्लो समय अशिष्ट अभिव्यक्तिका कारण विवादित बनिरहेकै थिए । […]