समाचार

ज्ञानेन्द्र शाहीको समर्थनमा उर्लियो जनसागर, दलाल नेताहरु भन्दै दिए कडा चेतावनी (भिडियो)

‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाही माथि प्रहरीले दिएको यातनाको चौतर्फी आलोचना भईरहेको छ । विना पुर्जी पक्राउ गरेर लछारपछार गरेर लागि निर्ममता पुर्वक कुटेको देख्दा सरकारकै निर्देशनमा कारवाही भएको डा. सुरेन्द्र भण्डारीको अनुमान […]

समाचार

विवाहपछि बोल्ड पहिरनमा नायिका बर्षा राउत, कपडाको जात्राले आलोचित (तस्बिर सहित)

नायिका बर्षा राउत पछिल्लो समयकी निकै व्यस्त र चर्चित नायिका हुन् । उनी यतिबेला चलचित्र जात्रै जात्रा को प्रदर्शनको लागि चलचित्र निर्माण टिमसँग अष्ट्रेलिया पुगेकी छिन् । उनी बेला बेलामा ट्रोलको शिकार पनि हुने गरेकी […]

समाचार

सडकमा काफल बेचेर स्नातक तेस्रो बर्षमा अध्ययन गर्दै गरेकी गिता सम्मानित !

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर – ६ को नरपानीमा काफलवालीलाई सम्मान गरिएको छ । नरपानीको उपल्लो जगतमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको शनिबार उद्घाटन कार्यक्रम मा नरपानीकी २२ वर्षिया गिता खत्रीलाई काफल बेचेर […]

समाचार

विद्यालयबाट भ्रमणमा गएका दुई विद्यार्थीको डुबेर मुत्यु !

दिक्तेल टेक्नीकल ईन्स्टिच्युट विद्यालयमा सिटिइभिटिमा अध्ययनरत ३५ विद्यार्थीलाई भ्रमणका लागि विद्यालयले दिक्तेल रुपाकोट मभुवागढी नगरपालिकाको लफ्याङ र साकेला गाउँपालिकाको मात्तिमबीच भएर बग्ने मेवाखोलास्थित ९९ मेगावाटको मेवाखोला हाईड्रोपावरमा प्राक्टीकलको लागि लगेको थियो । पौडी खेल्नेक्रममा डुवेर […]

समाचार

‘प्रदेश १ को नाम किरात रहदा मलाइ कुनै आपत्ति छैन’ – प्रचण्ड

प्रदेह नं. १ को स्थायी राजधानी विराटनगर तोकिसकिएको अवस्थामा नामाकरणमा भने अन्यौलता अझै बाकी छ । अन्यौलताका बीचमा किरात राई यायोख्खाको साकेला पर्व उभौलीको समापनमा प्रमुख अतिथिका रुपमा आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक नं. […]

समाचार

घर जग्गा नै बेचेर २०० भन्दा बढी गल्लीको कुकुरलाई नया जीवन दिने सिर्जनालाइ सलाम (भिडियो)

कुकुर र मानिसबीच साँच्चिकै आत्मीय सम्बन्ध रहेको हुन्छ ।त्यसैले होला प्राय संसारका सबै ठाउँमा मान्छेले कुकुरलाई आफ्नो साथी बनाउने गर्छन । कुकुरलाई आज्ञाकारी पशुको रुपमा पनि लिने गरिन्छ । सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ […]

समाचार

‘राष्ट्रपति लो प्रोफाइलमा बस्नुपर्छ, म भएको भए जनतासँग हात मिलाउँदै हिड्थें’- रामकुमारी झाक्री

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद रामकुमारी झाक्रीले राष्ट्रपतिले आफ्नो पदीय दायरामा बस्नुपर्ने बताएकी छिन्। राष्ट्रपति संस्था जनताको बलिदानीबाट आएको स्मरण गर्दै नेतृ झाँक्रीले जनतालाई सास्ती, दुःख हुने काम राष्ट्रपतिबाट हुन नहुनेमा जोड दिइन्। […]

समाचार

मुक्तिनाथको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा सचेत हुनुपर्छ, यद्यपि दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी गर्दा रामै परिणाम हात […]

समाचार

सांसदलाई ६ करोडले पुग्दैन, दश करोड चाहिन्छः डा. खड्का

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अझै बढाएर दश करोड पु–याउनुपर्ने आवश्यकत्ता रहेको औंल्याए  । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उन […]

समाचार

जानकी मन्दिरकाे नाममा भारतमा रहेकाे १५१ बिघा जग्गा पनि गायब !

जानकी मन्दिरको नाममा नेपालमा रहेका जग्गा अतिक्रमणमा परेको घटना सार्वजनिक भएसँगै मन्दिरको नाममा भारतमा रहेको जग्गासमेत गायब भएको पाइएको छ । जानकी मन्दिरको नाममा भारतको मोहनपुरमा रहेको १५१ बिघा जग्गा गायब भएको प्रमाण राजधानीलाई प्राप्त […]