समाचार

भोलि शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा नै हुँदैन, तर आफूले तल्लीनतापूर्वक कामको निगरानी गर्नु राम्रो हो । अध्ययन, […]

समाचार

चर्चित चलचित्र ‘दुई रुपैयाँ’ युट्युबमा रिलिज (फिल्मसहित)

हलमा रिलिज भएर दर्शकको मन जितेको फिल्म ‘दुई रुपैयाँ’ युट्युबमा रिलिज गरिएको छ । फिल्मलाई हाइलाइटस् नेपालको युटयुबमा च्यानलमार्फत सार्वजनिक गरिएको हो । निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको शीर्ष भूमिका […]

समाचार

प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाइ दिन ऋषि धमला क्यामारा बोकेर दिल्ली पुगे

भारतमा लोकसभा निर्वाचनको मतगणनाले भारत मात्रै होइन छिमेकी मुलुक नेपालमा पनि व्यापक चर्चा पाएको छ। निर्वाचनको मतगणना चलिरहँदा त्यसले विश्वकै ध्यान खिचिरहेको छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले भारी बहुमतसहित फेरि पनि […]

समाचार

त्रिशुलीमा ट्रक खस्यो, दुई घाइते

भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा ट्रक खसेको छ । भारतबाट काठमाडौँतर्फ फलफूल बोकेर आउँदै गरेको ट्रक आज बिहान खसेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा भारत लखनउका ३५ वर्षीय महमद हसन […]

समाचार

विद्यार्थी बेहोस हुन थालेपछि कक्षा कोठाभित्रै ग्रह शान्ति पूजा !

बाराको निजगढ नगरपालिका वडा नम्बर ११ लालस्थित नेरामाविका विद्यार्थीहरुमा अनौठो खालको विरामि देखापरेपछि कक्षाकोठाभित्रै ग्रह शान्ति र चण्डी पूजा गरिएको छ । धामीले ग्रहदशा बिग्रेर विद्यार्थी विरामी परेको बताएपछि विद्यालयले पुरोहित बोलाएर कक्षा कोठामै ग्रहशान्ति […]

समाचार

दाइजोमा मोटरसाइकल नपाउने भएपछि मण्डपबाटै बेहुला हिडेपछी…

मोरङको जहदा गाउँपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीले बेहुली अस्वीकार गरेका छन्। विवाहको कार्यक्रम चलिरहेका बेला उनले दाइजो बापत मोटरसाइकल, सुनको सिक्री र डायनिङ टेवल खोजेका थिए। त्यो नपाउने थाहा पाएपछि उनी हिँडेका थिए। जेठ […]

समाचार

मोदीको जीतले नेपाललाई हिन्दु राष्ट्र बनाउन सहयोग पुग्ने भन्दै विरञ्जमा र्‍याली !

भारतमा भर्खरै लोकसभाको निर्वाचान सम्पन्न भइसकेपछि मतपरिणाम आउनेक्रम जारी छ । मतरिणाम हेर्दा नरेन्द्र मोदी भारतमा पुन: दोस्रो पटक प्रधानमन्त्री हुने निश्चित भएको छ । सात चरणमा सम्पन्न निर्वाचनमा बिहीबार सार्वजनिक परिणाम अनुसार मोदी प्रचण्ड […]

समाचार

आर्थिक अभावका कारण पुजा जिवन मरणको दोसाँधमा, सहयोगका लागि अपिल !

सहिद लखन गाउँपालिका-१,बक्राङ सानो दिप्लीङका २४ बर्षिय पुजा थापा आर्थिक अभावका कारण जिवन मरणको दोसाँधमा छिन्।विगत ४ बर्ष देखि ब्लड क्यान्सरका कारण विरामी रहेकी थापाको आर्थिक अभाव भएपछि उपचार मा समस्या भएको हो । ३ […]

समाचार

विशाल महादेवको मूर्तिसहित यस्तो बन्दै छ पोखराको पुम्दीकोट

कुल ४० करोड लागत अनुमान गरिएको पोखरा महानगरपालिका वडा नम्बर २२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचनाको निर्माण कार्य तीव्र रुपमा अघि बढाईएको छ । पर्यटकीय आकर्षणको प्रबर्दन गर्दै पुम्दीकोटको विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने […]

समाचार

पाँचथर हत्याकाण्ड: ९ जनाको सामूहिक अन्त्येष्टि, गाउँ नै शोकमा डुबे

मिक्लाजुङ गाउपलिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका १० जनाको बिहीबार सामुहिक अन्त्येष्टि गरिएको छ । विभत्स हत्याकाण्डमा ज्यान गुमाएका २ परिवारका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका व्यक्तिको छुट्टाछुट्टै ठाउँमा […]