
बारा र पर्सामा भिषण हावाहुरीः ३२ जनाको मृत्यु, ४०० बढी घाइते
अहिलेसम्म बारामा २७ जनाको र पर्सामा पाँच जनाको गरी कुल ३२ जनाको मृत्यु भएको पुष्टि स्थानीय प्रशासनले गरेका छन्। घटनाको विस्तृत विवरण आउन अझै बाँकी छ। तर ज्यान गुमाउने र घाइते हुनेहरूको सङ्ख्या बढ्न सक्ने […]