
नेपालले बेच्याे ६ महिनामा साढे १० करोडको बिजुली
गत बैशाखयता नेपालले करिब दुई करोड किलोवाट आवर (युनिट) विद्युत भारत निर्यातगरेको छ। अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत प्राधिकरणले भारतका विद्युत व्यापारीलाई कुलक एक करोड ८८ लाख ७४ हजार युनिट बिक्री गरेको हो। प्रतियुनिट […]