समाचार

बिरामी कुरुवा लुटिए, एक जना पक्राउ

सुनसरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुरक्षाको जिम्मेवारी पाएको केटिएम सेक्युरिटी प्रालिको लापर्वाहीले बिमारीका कुरुवा लुटिएका छन् । मेडिसिन युनिट १ वार्डमा आज बिहान तीन जना बिमारीका आफन्त लुटिएका हुन् ।उनीहरुको चार वटा मोबाइल, […]

समाचार

जलवायु परिवर्तनका कारण माघ महीनामै लालीगुराँस ढकमक्क फुल्यो

अमरगढी : फागुन महीनाको अन्तिम सातातिर फुल्ने लालीगुराँस यस वर्ष डडेल्धुरा जिल्लामा माघ महीनाकै पहिलो सातामा फुल्न थालेको छ । लालीगुराँस फुलेपछि फागुन, चैत महीनामा जस्तै वन जङ्गल रङ्गीवीरङ्गी भइ मन लोभ्याउने देखिन्छ । जलवायु […]

समाचार

‘दुई तिहाई बहुमत गोविन्द केसीसँग लड्नका लागि हाे ?’- मीनेन्द्र रिजाल

नेपाली काँग्रेसका सांसद डाक्टर मीनेन्द्र रिजालले सरकार दुई तिहाई बहुमतको आडमा मुलुकमा विधिको शासनमाथि मिच्न उद्दत भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ सभामुखको अनुमति लिएर आफ्नो धारणा राख्दै सांसद रिजालले वहुमतको […]

समाचार

कालिन्चोकमा हिउमा चिप्लेर भिरबाट गाडी खस्यो: मुटु दरो हुनेले मात्र हेर्नुहोला (लाइभ भिडियो)

दोलखा : जिल्लामा एकैसाथ आन्तरिक पर्यटकको चाप अत्याधिक बढेपछि होटल तथा लज खचाखच भएका छन् । सदरमुकाम चरिकोट तथा धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा पर्यटकको चाप अत्यधिक बढेको हो । एकैपटक धेरै आन्तरिक पर्यटक […]

समाचार

मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते

मोरङमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक प्रहरी घाइते भएका छन् । बिहीबार जिल्लाको उर्लाबारी नगरपालिका ५ मा विना हेल्मेट चलाइएको मोटरसाइकलले ठक्‍कर दिंदा ट्राफिक प्रहरीका सहायक निरीक्षक (असई) गणेश श्रेष्ठ घाइते भएका हुन् । विना हेल्मेट […]

समाचार

प्रधानन्यायाधीश राणाको अर्को एक्सन, ललितपुर र तनहुँ जिल्ला अदालतका न्यायाधीश निलम्बित

ललितपुर र तनहुँ जिल्ला अदालतका न्यायाधीश निलम्बनमा परेका छन् । आचरण विपरित कार्यसम्पादन गरेको र पदीय कर्तब्यबाट च्यूत भएको आरोपमा न्याय परिषदले ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायलाई निलम्बन […]

समाचार

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको भाउ,

आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ। हिजो प्रतितोला ६२ हजार २ सय रुपैयामा किनबेच भइरहेको छापावाला सुनको मुल्य आज कुनै परिबर्तन नभइ सोहि मुल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ […]

समाचार

दरबार हत्याकाण्डको रहस्या खुल्यो नत नेपाली सेनाले गोलि चलाएको थियो नत राज परिवारकै सदस्यले नै, कसले चलायो गोलि ? (भिडियो)

दरबार हत्याकाण्डमा नत नेपाली सेनाले गोलि चलाएको थियो नत राज परिवारकै सदस्यले नै। त्यहा गोलि चलाउने बिदेशी गोराको सेना थियो भन्ने कुरा “Illusion of Independence” मा घुमाउरो पाराले दिएको छ । बिरेन्द्र लगायत कुन कुनलाई […]

समाचार

रोजगारीको लागि साउदी गएकी नेपाली युवतीले दूताबासमै बंगाली ड्राइभरको छोरा पाइन्

काठमाडौ । साउदी अरबको रियादस्थित नेपाली दूताबासको अस्थायी सेल्टरमा एक महिनादेखि बस्दै आएकी नेपाली युवतीले मंगलबार छोरा जन्माएकी छन्। राजदूत महेन्द्रसिंह राजपुतका अनुसार दुई दिनअघि मात्रै दूताबासले उद्धार प्रक्रियाका लागि उनलाई स्थानीय सरकारी कार्यालयमा लगिएको […]

समाचार

कम्युनिष्टले ६० वर्षमा मार्छ भन्ने हल्ला पत्याएर उमेर घटाउँदा वृद्धभत्ताबाट बञ्चित

सुर्मा गाउँपालिका २ वारिआनाका वीरजित बोहरा उमेरले ७५ वर्ष भए  । नागरिकतामा भने उनी बल्ल ६२ वर्षका भए  ।बिसं. २००१ सालमा जन्मेका उनले मारिने डरले नागरिकतामा उमेर घटाएको बताए । ‘०४७ सालतिर हो क्यारे । गाउँमा नागरिकता […]