
स्वादिलो चिकेन चाउमिन घरमै यसरी सजिलैसँग बनाउन सकिन्छ (भिडियो सहित)
फास्ट फुड खान मन पराउनेहरुका लागि चिकेन चाउमिन स्वादिष्ट परिकार हो । तर, अत्यधिक र अस्वस्थ तेल तथा अन्य सामग्रीको प्रयोगले जस्तोसुकै ठाउँमा पनि खाँदा यसले बिमार निम्त्याउन सक्छ। त्यसैले यसलाई स्वस्थ र सफा तरिकाले […]