रोचक / विचित्र

स्वादिलो चिकेन चाउमिन घरमै यसरी सजिलैसँग बनाउन सकिन्छ (भिडियो सहित)

फास्ट फुड खान मन पराउनेहरुका लागि चिकेन चाउमिन स्वादिष्ट परिकार हो । तर, अत्यधिक र अस्वस्थ तेल तथा अन्य सामग्रीको प्रयोगले जस्तोसुकै ठाउँमा पनि खाँदा यसले बिमार निम्त्याउन सक्छ। त्यसैले यसलाई स्वस्थ र सफा तरिकाले […]

समाचार

एनसेलले ल्यायो ‘भ्यालेन्टाइन अफर’: यसरि गर्नुस सुचारु अनि मज्जाले कुरा गर्नुस !!

प्रणय दिवसलाई लक्षित गर्दै निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिले ‘भ्यालेन्टाइन अफर’ ल्याएको छ । अफर अन्तर्गत प्रयोगकर्ताले सुलभ मूल्यमा असिमित कुराकानीको मजा लिन सक्ने कम्पनी बताउँछ । यो भ्यालेनटाइन अफर भोलि शुक्रबारबाट […]

समाचार

डा. केसीको अनसनको कुनै औचित्य छैन : मन्त्री गोकुल बाँस्कोटा

संघीय संसदबाट डा. केसीकै मागअनुसार चिकित्सा शिक्षा विधेयक पारित भइसकेको भन्दै सरकारले अनसन लम्ब्याउन आवश्यक नरहेको बताएको हो । पछिल्लो मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि […]

समाचार

पशुपति नाथको दर्शन गरी माघ १८ गते शुक्रबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिवश चिताएको काम रोकिन सक्छ। व्यवसायभन्दा सेवामूलक कामबाट उपलब्धि हातलागी हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। तर ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। […]

समाचार

देशमा फेरी ठुलो रक्तपात हुँदैछ, मैले सभामुखलाई फोन गरेर भनेकी छु : माता सविता

काठमाडौँ : देश अहिले ज्योतिषी र माता मय भएको छ । कोहीले राजा आउँछन त कोहीले के के भनेर भविष्यवाणि गरि रहेका छन् । अहिले युट्युवमा भाइरल भईरहेको ज्योतिषहरुको भिडमा फेरी एउटा माता आएकी छिन् […]

समाचार

भोलि देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने घोषणा

नेपाल चिकित्सक संघले शुक्रबार देशभरका सवै स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सेवा ठप्प पर्ने घोषणा गरेको छ ।  संघले डा. गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै संघले गरेको रिले अनसनप्रति सरकारले गरेको वेवास्ताप्रति आपत्ति समेत जनाएको छ […]

समाचार

डा.बाबुराम भट्टराई भन्छन, विकासका लागि राजनीतिक शुद्धीकरण आवश्यक

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नागरिकको अधिकार सहित विकासका गर्न राजनीतिक शुद्धीकरण हुनुपर्ने बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालले तेह्रथुमको म्याङलुङमा बिहीबार सम्बोधन गर्दै नेता भट्टराईले जनताको सहभागितासहितको राजनीतिलाई […]

समाचार

प्रधानमन्त्री ओली भन्छन, सरकारले गरेको असाधारण कामले अन्तर्राष्ट्रिय समुदाय चकित

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले असाधारण काम गरेको बताउनु भएको छ । वर्तमान सरकारको काम देखेर अन्तराष्ट्रिय जगत समेत चकित परेको प्रधानमन्त्री ओलीको दावी छ । झापाको दमकमा बिहीबार बृहत बाल महोत्सवको उद्घाटनका क्रममा […]

समाचार

शुभ कार्यमा वर्जित लसुनबाट यसरी पाउन सकिन्छ सफलता ! सक्दो शेयर गरौं।

हर कोहीको चाहना हुन्छ आफ्नो भाग्यले सबै काममा साथ देओस्। सधै सबै कुरा राम्रो होओस्। तर कुनै समय सोचे जस्तो हुँदैन्। जसको भाग्य सधै उसको साथ हुने गर्दछन्, त्यो मानिसले सधै निकै मेहनत गर्दछ। तर […]

समाचार

अण्डाको बोक्रा नफाल्नुस है यसरि चम्किनेछ तपाईंको अनुहार (तरिका सहित)

छालालाई राम्रो र अनुहारलाई चम्किलो बनाउन व्युटिसियन वा औषधिहरुको प्रयोग गर्न आवश्यक छैन। त्यसका लागि घरमै पाइने केही घरेलु विधि गर्नु भयो भने प्राकृतिक रुपमा नै तपाइले त्यस्तो फाइदा पाउन सक्नु हुन्छ। त्यसका लागि अण्डा […]