रोचक / विचित्र

बँदेलको पेटमा भेटियो ६ करोड भन्दा बढीको मुल्यवान बस्तु ! (फोटो फिचर)

चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो । यो विचित्रको चीजलाई […]

समाचार

कावासोतीमा बम विस्फोट, भारतीय ट्रकमा पनि बम प्रहार

पूर्वी नवलपरासीको नवलपुरको कावासोतीमा विहीबार बम विस्फोट भएको छ । कावासोतीको मुख्य बजार इन्द्रचोकमै वम विस्फोट भएको हो । विस्फोटको आवाज परसम्म सुनिएकोले बम निक्कै शक्तिशाली भएको स्थानीयको अनुमान छ । विस्फोटबाट मानवीय क्षति भने […]

समाचार

कुकर बम भित्र बासी भात, डिस्पोज टोली नै छक्क पर्यो

नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन आज मोरङको सुन्दरहरैचा नगरपालिकामा तर्साउनका लागि बनाइएको नक्कली कुकर बम राखिएको फेला परेको छ । बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा नक्कली कुकर बम राखिएकाे फेला परेको […]

समाचार

मलेसियाबाट काठमाडौं आउँदै गरेको जहाज दुर्घटना हुनबाट जोगियो ! धावनमार्गमा ठोकियो चरा

मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाडौँ आउदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ । निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बिहान साढे ९ बजेतिर […]

समाचार

फुच्चे स्याटेलाइटको हल्ला ! डुंगालाई पानीजहाज भनेजस्तै !

नेपाल सरकारले करिब २० अर्बको महंगो लगानीमा लगानीमा फ्रान्ससँग पहिलो स्याटेलाइट किन्ने गृहकार्य गरिरहेकै बेला विहीबार एकाएक खबर आयो- नेपालले अन्तरीक्षमा पहिलो स्याटेलाइट पठायो । र, प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि नेपाल अन्तरीक्ष युगमा प्रवेश गरेको सगर्व […]

समाचार

देशैभर ठाउँ-ठाउँमा बम फेला: बम डिस्पोज गर्दा नेपाली सेनाका १ जना घाइते

नेपाल बन्दको क्रममा गण्डक प्रदेशका विभिन्न जिल्लामा बम फेला परेका छन् । प्रदेश राजधानी पोखरा ३ नदिपुरमा प्रदेशसभा भवन नजिक भेटिएको बम डिस्पोज गरिएको छ । उक्त बम डिस्पोज गर्दा एक जना नेपाली सैनिक घाईते […]

समाचार

लुक्ला संसारकै डरलाग्दा १० विमानस्थलमध्ये एक

समुन्द्री सतहबाट दुई हजार आठ सय मिटरको उचाइमा रहेको, पाँच सय २७ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको लुक्ला विमानस्थलको धावनमार्ग अन्य विमानस्थलभन्दा छोटो भएकाले उडान र अवतरण दुवै कठिन हुने हवाईविज्ञहरु बताउने गर्छन् […]

समाचार

यी हुन् बालुवाटारकाे सरकारी जग्गा हडप्नेहरु, भाटभटेनीका मालिक एक्लैले लिए ६३ राेपनी

बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास र त्यसले चर्चेको जग्गा कब्जा गरेर भूमाफियाले आधा दर्जन व्यापारिक घरानालाई बिक्री गरेको पाइएको छ। तत्कालीन भोगाधिकारी, मालपोतका कर्मचारी, मन्त्री, नेता, मन्त्रालयका सचिवलगायतलाई आर्थिक प्रभावमा पारेर भूमाफियाले व्यापारिक घरानाहरु गोयल, शारडा, […]

समाचार

विप्लवको बन्दले काठमाडौँमा पर्यो यस्तो प्रभाब (भिडियो सहित)

विप्लव समूहको बन्दका कारण देशभरि को जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा सवारी साधनहरु थोरै मात्र चलेपनि बन्दको प्रभावले लामो दुरीका सवारी चलेका छैनन् । बिहानैदेखि लामो दुरीका राजमार्गहरुमा सवारी साधनहरु संचालनमा छैनन् । […]

समाचार

चन्द्र-सूर्य अंकित झण्डासहित नेपाल अन्तरिक्ष युगमा प्रवेश, नेपालकाे पहिलाे भू-उपग्रह यसरी भयाे प्रक्षेपण

नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भू-उपग्रह प्रक्षेपण गरेकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट)का अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीबार बिहान २:३१ बजे अमेरिकास्थित भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय […]