समाचार

नेपालले अमेरिकाबाट अत्याधुनिक हतियार र गोलीगठ्ठा खरिद गर्ने, के के किन्दैछ ?

काठमाडौं । यो बर्ष नेपाली सेनाका लागि ६ अर्ब ९० करोडबराबरको हतियार खरिद गर्ने तयारी छ । सैनिक जवानले प्रयोग गर्ने ६ हजार ४ सय ९२ थान हतियार तथा पुराना हतियार विस्थापित गर्दै १० हजार […]

शिक्षा

अब शिक्षकले राजनीति गरे जागिर चट

सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै […]

समाचार

‘मलाई जानकारी नदिई घरभाडा रकम हाल्दिने, हेलिकोप्टर किन्दिने महॅगा कार दिने काम नगर्नु होला’

नेपालका हांस्य कलाकारहरु आफ्नो कला मार्फत दर्शकलाई हसाउने मात्र होइन सामाजिक सञ्जाल मार्फत राजनीतिक ब्यङ्ग समेत गर्न थालेका छन् । हास्य कलाकार केदार घिमिरे माग्ने बुढाले फेरी अर्काे विषयमा ब्यङ्ग गर्दै सामाजिक सञ्जालमा लेखेका छन् […]

रोचक / विचित्र

परापूर्वकाल देखी अहिले सम्म शिवलिङ्ग लाई किन पुजा आजा गरीन्छन ?

परापूर्व काल देखी अहिले सम्म शिवलिङ्गलाई किन पुजा आजा गरी मान्छन ? किन के का लागि पुजा गर्छन । अन्य धर्मका मानिसहरु आफ्ना साना—साना बच्चालाई भन्छन् कि हिन्दुहरु लिंगलाई पुजा गर्छन् । सबैलाई संस्कृतको ज्ञान […]

समाचार

स्वकीय सचिवको तलब आफैँ लिंदै सभामुख महरा

काठमाडौँ । संघीय संसदका पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैँले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद […]

समाचार

पाथिभरा माताको दर्शन गरी पौष ०४ गते बुधबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग […]

समाचार

मानसिक सन्तुलन गुमाएका पिता र दृष्टिविहीन आमाकी ७ बर्षीया छोरी बलात्कृत

सात वर्षीया बालिकाको बलात्कार गरेको अभियोगमा धनुषाबाट रोशन बस्नेत पक्राउ परेका छन् । प्रहरीले बलात्कारको अभियोगमा गणेशमान चारनाथ–५ बस्नेतलाई नियन्त्रणमा लिएको हो । मध्यरातमा चक्लेट दिने बहानामा फकाएर बस्नेतले बालिकालाई नजिकैको उखुबारीमा लगेर बलात्कार गरेको […]

समाचार

नेपाली चेलीको युएईमा निधन

युएईको इम्कोर फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरतकाभ्रे देउराली ३ दमराकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको छ। पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि  क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी थिइन् । चेकजाँचको क्रममा […]

समाचार

मुना गुरुङ नाम गरेकी १२ वर्षीया बालिका १२ दिनदेखि बेपत्ता

इलामको सन्दकपुर गाउँपालिकाकी एक बालिका १२ दिनदेखि बेपत्ता भएकी छिन् । सन्दकपुर गाउँपालिकास्थित जमुनाकी १२ वर्षीया मुना गुरुङ मङ्सिर २० गतेयता परिवारको सम्पर्कमा नआएकी हुन् । २० गते बिहान बालिका विद्यालय गएको तर बेलुका फर्केर […]

समाचार

चोरी शिकारीबाट गैँडा नमरे पनि प्राकृतिक कारणबाट गैँडा मर्ने क्रम बढ्दै

 चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि राष्ट्रिय निकुञ्ज विभागले अध्ययनका लागि गठन गरेको कार्यदलले स्थलगत अध्ययन गरेको छ । विभागले अध्ययनका लागि पर्यावरणविद् हरिभद्र आचार्यको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलका […]