समाचार

पूर्वराजा ज्ञानेन्द्र शाहले रेस्टुरेण्टमा छमछमी नाचेपछी… (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र शाहले रेस्टुरेण्टमा गरेको डान्स अहिले चर्चाको विषय बनेको छ । शुक्रबार  ज्वाँइ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरुसँग नाँचगानमा सहभागी भएका हुन। उनीसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह […]

समाचार

हाटबजारका तरकारी तथा फलफूलमा पनि विषादी अवशेष परीक्षण थालियाे

 रुपन्देहीमा स्थानीय हाटबजारमा आउने तरकारी तथा फलफूलको समेत विषादी अवशेषको परीक्षण हुनथालेको छ । केही महीनादेखि बुटवल र भैरहवाको हाटबजारमा आउने तरकारीको विषादीको अवशेष परीक्षण भइरहेको विषादी अवशेष द्रूत एकाइ विश्लेषणका प्रमुख तथा बाली विकास […]

समाचार

देशमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले देशमा विधिको शासन, जनताको नैसर्गिक हक अधिकारको संरक्षण, भ्रष्टाचार मुक्त समाजको निर्माणका लागि सरकार निरन्तर लागिपरेको बताउनु भएको छ । उहाँले सबै जातजाति भाषा भाषीहरुबीच भाइचाराको सम्बन्ध बिकास गर्दै […]

समाचार

नेपालको उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्बको लगानी

काठमाडौँ– नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी […]

समाचार

‘लैंगिक हिंसाको मुख्य कारण वैदेशिक रोजगार:सुदर्शन बराल

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले लैंगिक हिंसाको मुख्य कारण मध्ये वैदेशिक रोजगारी र त्यसबाट आउने रेमिट्यान्स भएको औंल्याएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको आइतबार बुटवलमा उद्घाटन गर्दै मन्त्री बरालले वैदेशिक […]

समाचार

आर्थिक परनिर्भरताका कारण महिला हिंसा :सामाजिक विकासमन्त्री नरदेवी पुन

कास्की । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताउनु भएको छ । महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम […]

अर्थ/वाणिज्य

ह्वात्तै घट्यो आज सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ

नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य घटेको छ। गतहप्ता केही उतावचाढाव देखिएको सुनको मूल्यमा यो साताको पहिलो दिनमै गिरावट आएको हो। शनिबार प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य […]

समाचार

महाधिवेशन सुनिश्चितताको माग राख्दै नेविसंघ नेताहरु धर्नामा

काठमाडाै‌ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान कार्यसमिति बाहिर रहेका संस्थापन इतर समूहका नेताहरु १२ औं महाधिवेशन सुनिश्चितताको माग गर्दै धर्नामा बसेका छन् । उनीहरु थपिएको २ महिनाले १२औं महाधिवेशनको सुनिश्चतता नभएको भन्दै […]

समाचार

स्थानीय निकायका कर्मचारीलाई विभेद गर्न नहुने

 दाङको घोराही उपमहानगरपालिकामा कार्यरत स्थानीय निकायअन्तर्गतका कर्मचारीले निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेद हटाउन माग गरेका छन् । नेपाल नगरपालिका कर्मचारी एशोसिएशन घोराही उपमहानगरपालिका इकाई समितिको आयोजनामा शनिबार घोराहीमा आयोजना गरेको बृहत् भेलामा बोल्ने […]

समाचार

पेट्राेलकाे मूल्यवृद्धिको विरोधमा फ्रान्सको पेरिसमा हिंसात्मक प्रदर्शन, ताेडफाेड र अागजनी

एजेन्सी | इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्सको पेरिसमा हिंसात्मक प्रदर्शन भएकाे छ । प्रदर्शनमा उत्रिएका जनता र प्रहरीबीच झडप हुँदा स्थिति तनावग्रस्त रहेकाे जनाइएको छ । प्रदर्शन हिंसात्मक बन्दै जाँदा प्रहरीले स्थिति नियन्त्रणमा लिन भन्दै अश्रु […]