समाचार

पूर्वराजकुमारी हिमानी शाहको आज जन्मदिन ! कति बर्षमा लागिन ?

काठमाडौं: आज पूर्वयुवराज पारस शाहकी पत्नी हिमानी शाहको जन्मदिन परेको छ । उनी आज आफ्नो ४२ औं जन्मदिन मनाउन लागेकी छन । उनको जन्म १ अक्टोबर १९७६मा भएको हो । उनी भारतको राजस्थानको सिकरका पूर्व […]

विश्व

शक्तिशाली भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

इन्डोनेसिया। इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ । यस भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी […]

समाचार

धनकुटाबाट आयो दुखद खबर: दुई जनाको मृत्यु, १४ घाइते

धनकुटा । सोमबार बिहान धनकुटाको साँगुरीगढी गाउँपालिकामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी गाँउपालिका धनकुटा १० की ३१ वर्षीया सनमाया राई र पाँचथर जिल्ला घर भई साँगुरीगढी गाँउपालिका १० मा […]

समाचार

महिला हराएको सूचना: देख्नु हुनेले तुरुन्तै खबर गरि दिनुस है ! (शेयर गर्न नभुल्नु होला)

काठमाडौँ : तारकेश्वर नगरपालिका वडा नं १ घर भै बस्ने ३३ बर्षिय  ‘सिता तिमिल्सिना’ असोज ९ गतेबाट बेपत्ता भएकी छिन । उनि गुहेश्वरी (ता.न.पा -४) बाट हराकि हुन् ।  उनलाई  देख्न र भेट्न हुने महानुभावहरुले तल देहायको सम्पर्क […]

समाचार

धनगढीमा भयानक दुर्घटना एकको मृत्यु, १० जना घाइते

धनगढी : धनगढी वाट हसुलिया तर्फ जादै गरेको बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गौरिगंगा नगरपालिका ४ कि इश्वरी विनाडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा गम्भिर […]

समाचार

निर्मलाको हत्यारा पत्ता लगाउन प्रधानमन्त्रि ओलीलाई चश्मा उपहार

 कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै नेपाल महिला संघ खोटाङले प्रधानमन्त्रीलाई चश्मा पठाएको छ। बालिकाको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत सरकारले […]

समाचार

नेपाल प्रहरीमा जागिर खाने होइन ? जवानदेखि निरीक्षकसम्म र कुचिकारदेखि भान्सेसम्म, कसरी दिने दरखास्त ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलाे मात्रामा प्रहरी जवान, अधिकृत तथा अन्य कर्मचारी र खेलाडी समेतका लागि नयाँ भर्ना खुला गरेकाे छ । गाेरखापत्रमा विज्ञापन प्रकाशित गर्दै  प्रहरी प्रधानकार्यालय मानश्रोत विभाग भर्ना छनोट महाशाखाले दरखास्ता आव्हान गरेकाे […]

समाचार

गरिब सूचीमा पूर्वमन्त्रीदेखि उद्योगपतिसम्म

बाजुरा । बाजुराका जनकराज गिरी सुदूरपश्चिम प्रदेशकै चर्चित नाम हो । स्वामीकार्तिक खापर गाउँपालिका–४, वाईगाउँका गिरी राष्ट्रिय व्यक्तित्व हुन् । उनी २०५६ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट सांसद पदमा निर्वाचित र २०५८ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा […]

समाचार

एसपी बिष्ट, उनका छोरा, मेयरका भतिजाको डिएनए नमिलेपछि महेन्द्रनगर फेरी आन्दोलीत

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले निर्मला पन्तको हत्यारा सार्वजनिक गर भन्दै महेन्द्रनगरमा आइतबार साँझ राँके जुलुस निकालेको छ । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या आरोप लागेका निलम्बित एसपी डिल्लीराज बिष्ट, उनका छोरा […]

समाचार

दोलखा भीमसेनको दर्शनस‌गै आज सोमबार सबैको भाग्यरेखा हेर्नुस !!

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  : व्यवसाय फस्टाएर जानेछ भने बौद्धिकताको प्रयोग गरी धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आफन्त तथा कुटुम्बसँग मिलेर गरिने व्यापार फस्टाएर जानेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । […]