रोचक / विचित्र

दशैमा गाडीको यात्रा गर्दा उल्टी हुन्छ ? यस्तो अपनाउनुहोस घरेलु उपाय, जानकारीको लागि शेयर गरौ

काठमाडौं । यात्रा गर्दा तपाईंलाई उल्टी हुन्छ ? समानधानका लागि के–के उपाय अपनाउनु भयो ? जे होस् तपाईं पीडित हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । केही सजिला उपाय छन् जसले यात्रामा उल्टीको समस्या समाधान गराइदिन्छ […]

शिक्षा

पूरक एसईईको नतिजा सार्वजनिक, मोबाइलबाटै नतिजा यसरि हेर्नुस

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक तर्फको नतिजा सार्वजनिक गरेको छ । आईतबार सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी मध्ये १ लाख ११ हजार ६ सय २३ जना को ग्रेडवृद्धि भएको […]

शिक्षा

यसकारण २ दिन देशभरका विद्यालय बन्द ! शेयर गरेर सबैलाई जानकारी दिनुहोला

काठमाडौं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा यही असोज १५ र १६ गते देशव्यापी रुपमा सामुदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् । समितिले यही […]

समाचार

निर्मलाका हत्यारा भेटिन १२ वर्ष लाग्न सक्छः प्रधानमन्त्री ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै अपराधिक घटनाको छानविनका लागि लामो समय लाग्न सक्ने बताएका छन् । १२ वर्ष पछि पत्ता लागेको एउटा घटनाको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले कञ्चनपुरको निर्मला पन्तको बलात्कार पछि भएको हत्या […]

समाचार

खुट्टामा चप्पल छैन, ज्यानभरि ढाँक्ने कपडा छैन : छोराको आशमा आठ छोरी

राजकुमार गोले असोज महिनाको तालु पोल्ने घाम । खुट्टामा चप्पल छैन । आङभरि एकसरो कपडा छैन । परिवारलाई बिहान बेलुका कसरी खुवाउने पिरले सताइरहन्छ, वीरबहादुर थोकरलाई । दुर्गम डाँडापारि खानीखोला गाउँपालिका–६ तालढुंगाका ४२ वर्षीय थोकरले […]

रोचक / विचित्र

औला दुख्ने र अप्ठ्यारो हुने गरी नङ पलायो ? अब यसरी गर्नुहोस सजिलै घरेलु उपचार

एजेन्सी । नङ सुन्दरताको एक अङ्ग हो। जिउडाल मिलेको शरीर चिटिक्क परेर मात्रै सुन्दरताले पुग्दैन हुदैन। शरीरक विभिन्न अङ्गहरु पनि मिलेको हुनुपर्छ । जसमध्ये नङ पनि पर्दछ । तर कहिलेकाहीँ छालाभित्र नङ नराम्रो पलाउने, अफ्ठ्यारो […]

समाचार

गायक राजेशपायल राईको आज जन्मदिन, कहिले गर्छन् बिहे ?

काठमाडौँ : नेपाली गित संगीत क्षेत्रमा धेरै चर्चा रहेका लोकप्रिय गायक राजेशपायल राईको आज जन्मदिन । उनको जन्म खोटाङ जिल्लामा भएको हो । सन् १९७५ सेप्टेम्बर ३० तारिखका दिन जन्मिएका उनि आज आफ्नो ४४ औं […]

समाचार

सोह्र श्राद्धसँगै मुक्तिनाथ मन्दिरमा तीर्थ यात्रीको लाग्यो भीड

हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन्। प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष (पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेका पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका […]

समाचार

होसियार ! रत्नपार्क वरपर हात हेर्न बसेका यी भारतीय जोगीहरु ज्योतिष होइनन् ठग हुन् !

काठमाडौँ : रत्नपार्क वरपर एक दर्जनभन्दा बढी भारतीय जोगीहरु हात हेर्न बसेको देख्नुभएको छ होला । तर झुक्किएर पनि यिनीहरुसँग हात देखाउने काम नगर्नु होला । किनकि यिनीहरुले तपाइंको भविष्य मन गणन्ते पारामा त भन्छन् […]

विश्व

नेपालको हरेक दुखमा साथ दिने जापानबाट आयो दुखद खबर: ५० भन्दा बढी घाइते

जापान। जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् । ‘तुफान त्रामी’ […]