समाचार

युएईमा १०३ नेपाली कामदारको मृत्यु

सन् २०१८ मा संयुक्त अरब इमिरेट्स युएई मा विभिन्न कारणबाट १०३ नेपाली कामदारको मृत्यु भएको छ । मृत्युहुनेमा आठ महिला र ९५ पुरुष रहेको आवुधावीस्थित नेपाली दूतावासले जनाएको छ । मृतकमध्ये तीन महिला र ४४ […]

No Picture
समाचार

युवा संघ उपाध्यक्षले कार्यकक्षमै कुटे नगरपालिकाका कर्मचारी

जिल्लाको सुन्दरबजार नगरपालिकाका लेखापाल श्यामबहादुर पराजुली कार्यकक्षमै कुटिएका छन् । युवा संघ सुन्दरबजारका उपाध्यक्ष नवीन श्रेष्ठले नगरपालिकाका लेखापाल पराजुलीलाई कार्यकक्षमै कुटपिट गरेका हुन् । सुन्दरबजार अस्पतालको औषधीको टेण्डरको विषयलाई लिएर पटक–पटक लेखापाललाई धम्काउँदै आएका श्रेष्ठले […]

No Picture
समाचार

डेढ वर्षको छोरा बचाएर हिटरमा जले यी इन्जिनियर दम्पत्ति

काठमाडौं । जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने […]

समाचार

सोनम ल्होसार मनाउन माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय

तामाङ समुदायको सांस्कृतिक पर्व सोनम ल्होसारका लागि काभ्रेपलाञ्चोकको  तेमाल र रोशी गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ जातिको बाहुल्यता रहेको सो गाउँपालिकाले आगामी माघ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने […]

समाचार

मोटरसाइकल दुर्घटनामा मृत्यु भएकी बहिनीको अन्तिम संस्कारमा आएका दाजुको पनि निधन

मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएकी बहिनीको अन्तिम संस्कारका लागि आएका दाजुको पनि निधन भएको छ । बहिनीको दाहसंस्कारका लागि दमौली आएका ऋषिङ गाउँपालिका ७ दधिवनका भक्तबहादुर थापाको निधन भएको होदमौलीको अनसन चौतारा क्षेत्रमा हिँड्दै गरेका थापा […]

No Picture
मनोरञ्जन

भूकम्पले भत्काएको घर बनाउछु भन्दा भन्दै टहराबाट बुवाको लास उठेपछी बच्चाको बिचल्ली (भिडियो)

काठमाडौ : एउटा पृथक कथामा आधारित छोटो चलचित्र “फुर्लुङ” युट्युबमा सार्बजनिक भएको छ । भुकम्प पछि हाम्रो समाजमा देखिएको बिकराल स्थिति घर अनि आफ्नो आमाबुबा गुमाएका बच्चाहरुको स्थिति लाई नजिकैबाट प्रस्तुत गरिएको छ । सिन्धुपाल्चोकको दनुवार […]

No Picture
समाचार

ओखलढुंगामा हिमपातसंगै चिसो ह्वात्तै बढ्यो

ओखलढुंगाको उच्च हिमाली भेगमा हिमपात भएको छ । शुक्रबार दिउँसो भएको बर्षाका कारण हल्का हिमपात भएको हो । हिमपातले सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ । हिमपातपछि जिल्लामा एका एक चिसो ह्वात्तै बढेको छ । […]

No Picture
मनोरञ्जन

चलचित्र सायद २ युट्युबमा सार्वजनिक (पुरा चलचित्र हेर्न यहाँ क्लिक गर्नुस)

काठमाडौँ : यूवापुस्ताको मस्ती, प्रेम, विछोड, साथी-साथीविचको द्धन्द्ध मिसिएको चलचित्र सायद २ युट्युबमा सार्वजनिक भएको  छ । यो चलचित्रमा सुशिल श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, रुविना श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई […]

No Picture
समाचार

गुगलमा को नेता कति लोकप्रिय ? प्रचण्डलाई भन्दा ज्ञानेन्द्रलाई खोज्ने धेरै !

जनताका अभिभावक हुन् नेता । जसरी एउटा बच्चाले आफ्नो अभिभावक खोजी गर्छ त्यसरी नै जनताले पनि अभिभावकको खोजी गरिरहन्छ । चाहेँ नेताले बेवास्ता नै किन नगरुन् । तर, नेताहरूलाई तौलिने र छान्ने भन्ने नै जनताहरूले […]

समाचार

कालिन्चोक भगवतीको दर्शन गरी पौष १७ गते मंगलबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आत्मबल […]