विश्व

साउदीमा काम गर्ने नेपाली कामदारहरुले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने

काठमाडौं : साउदीमा काम गर्ने अप्रवासी कामदारहरुले आगामी महिनाबाट ‘लेभि’ बुझाउनु पर्ने भएको छ । अब साउदीमा कार्यरत आप्रवासी कामदारले साउदीमै आफुसँग आश्रित रहेका आफन्तको पनि प्रत्येक महिना एक सदस्य बराबर १ सय रियाल ‘लेभि’ बुझाउनु […]

विश्व

पुरुष यात्रुले गाडीमा खुट्टा फैलाएर बस्न नपाउने

स्पेनको राजधानी मड्रिडमा सार्वजनिक गाडीमा पुरुष यात्रुले खुट्टा फैलाएर बस्न नपाउने नियम लागु भएको छ । मड्रिडमा सर्वाजनिक गाडी सञ्चालन गर्दै आएको इएमटीले गाडीमा नयाँ संकेट राखेको छ, जसमा पुरुष यात्रुलाई सिटमा फैलिएर बस्न मनाही गरिएको […]

विश्व

छोरा जन्माएकी आमालाई अस्पतालले छोरी थमाईदिएपछि

भारतको एक अस्पतालमा एक आमाले छोरालाई जन्म दिइन तर अस्पतालले उनलाई छोरी जन्मिएको भन्दै ति आमाको हातमा छोरी थमाइदियो । सोनिया प्रजापति नाम गरेकी ति महिलाले २ जुनमा दिल्ली अस्पतालमा छोरा जन्माएकी थिइन्। तर अस्पतालले […]

विश्व

दार्जिलिङका नेपालीभाषी आन्दोलन उग्र बन्दै गर्दा सेना परिचालन

पश्चिम बंगाल राज्य सरकारले सबै विद्यालयमा बंगला भाषाको पठनपाठन अनिवार्य गरेपछि दार्जिलिङका नेपालीभाषी आन्दोलनमा उत्रिएका थिए । दार्जिलिङको राजभवनमा राज्य सरकारको बैठक चलिरहेकै बेला आन्दोलन चर्किएपछि प्रदर्शन रोक्न र परिस्थिति तनावपूर्ण हुन नदिन सरकारले सेना […]

विश्व

घर बनाउन राखेको ६४ हजार बाख्राले खाएपछि

भारतको यूपी कन्नौज जिल्लाको सिलुवापुर गाउँमा एक भोको बाख्राले घर बनाउन राखेको पैसा नै खाइदिएपछि तहल्का मच्चिएको छ । बाख्राले घर बनाउन राखेको ६४ हजार भारतीय रुपैँया चिलिम पारिदिएको छ ।  बाख्राले त्यति ठूलो रकम […]

विश्व

यूएईको चेतावनी : कतारको पक्षमा बोल्नेलाई १५ बर्ष जेल सजाय

संयुक्त अरब इमिरेट्सले आफ्ना नागरिकलाई कतारको पक्षमा नबोल्न चेतावनी दिएको छ । यूएईले आफ्ना नागरिक जो कोहीले कतारको पक्षमा बोल्छ भने उसलाई १५ बर्षको जेल सजायँ गर्ने चेतावनी दिएको छ । कतारको समर्थनमा सामाजिक सञ्जालमा […]

विश्व

११६ जना व्यक्ति सवार सैनिक विमान ‘सम्पर्कविहीन’

 जेठ २४ , काठमाडौं : ११६ जना व्यक्ति सवार म्यानमारको एक सैनिक विमान सम्पर्कविहीन भएको छ । मुख्य सैनिक हवाई अड्डाका अनुसार बुधबार मएक सहरको दक्षिण भाग र यांगुनको बीच भागबाट उक्त सैनिक विमान सम्पर्क विहीन भएको […]

विश्व

बन्दुकधारीद्वारा इरानको संसद भवनमा आक्रमण

तेहरान : इरानको संसद भवनभित्र बन्दुकधारीले  आक्रमण गरेको छ । स्थानीय समाचार एजेन्सीहरुका अनुसार बुधबार बिहान संसद भवनमा बन्दुकधारी प्रवेश गरी त्यहाँ तैनाथ सुरक्षाकर्मीमाथि गोली प्रहार गरेको हो । केही संचारमाध्यमले संसद भवनमा केहीलाई बन्धक बनाइएको […]

विश्व

ग्राहक ठग्ने युएईका ६ वटा मनी एक्सचेन्ज बन्द गरियो

जेठ १९ : युएईमा ग्राहकबाट रकम लिएर अनियमितता गरेको भन्दै युएई सेन्ट्रल बैंकले ६ वटा मनी एक्सचेन्ज हाउसहरुलाई बन्द गरेको हो । ग्राहकबाट रकम लिए पनि सम्बन्धित ठाउँमा लामो समयसम्म रकम नपुगेको भन्दै उजुरी दिएपछि […]