विश्व

एकैदिन इन्डोनेसिया र चीनमा भूकम्प

जाकार्ता  । इन्डोनेसियाको पूर्वी मालुकु प्रान्तमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प पछी इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पबाट सुनामी आउने खतरा नरहेको स्पष्ट गरेको छ । भूकम्पबाट कुनै पनि किसिमको जीउधनको क्षति नभएको […]

विश्व

उडेको पाँच मिनेटपछि विमान दुर्घटनाः ९७ यात्रु सवार

बीबीसी मेक्सिकोको दुरंगो शहरमा विमान दुर्घटना भएको छ । राज्यका गभर्नरले घटनाको पुष्टि गर्दै दुर्घटनामा कसैको पनि मृत्यु नभएको जानकारी दिएका छन् । दुरंगोका गर्भनर होसे एसइपुरोले ट्वीट गर्दै चार चालक दलसहित ९७ यात्रु सवार […]

विश्व

जापानको सबैभन्दा ज्येष्ठ नागरिकको निधन

टोकियो : जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । सन् १९०१ को मे […]

विश्व

मलेसियामा ज्याला बढ्ने, मासिक १५ सय रिंगिट प्रस्ताव

काठमाडौं। मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण स्वदेशी र विदेशी कामदारहरूको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ। उसले कामदारहरूको पारिश्रमिक वृद्धिसम्बन्धी ‘नीतिगत प्रस्ताव’ छिट्टै नै छलफलका लागि संसदमा लग्ने भएको छ। मानव संशाधनमन्त्री एम कुलासेगरनले […]

मनोरञ्जन

एकै झट्कामा अमिताभ, शाहरुख र सलमानका लाखौं फलोअर्स घटे !

एजेन्सी । बलिउड अभिनेताको ट्वीटर फलोअर्सको संख्यामा फेरि एक पटक अचानक गिरावट आएको छ। फलोअर्सका कारण उनीहरुको स्टारडम नै कम हुने भने पक्कै पनि हैन तर यो एउटा सफाइ अभियान जस्तै बनेको छ। जानकारीका अनुसार […]

विश्व

बिदा नलिएको आरोपमा स्वीडेनमा एक नेपाली देश निकाला !

हरेक कम्पनीका मालिकहरु आफ्ना कामदार कमभन्दा कम विदा बसुन् र बढीभन्दा बढी काम गरुन् भन्ने चाहन्छन् । तर, यही गर्दा स्वीडेनमा एक नेपालीलाई त्यहाँको सरकारले देश छोड्ने आदेश दिएको छ । स्वीडेनको एक रेष्टुरेन्टमा कुक […]

विश्व

सधै नेपालको दुख सुखमा साथ दिने जापानमा आयो ठुलो बिप्पति, मान्छेहरुको रुवाबासी, १५६ जनाको मृत्यु

टोकियो : जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । […]

विश्व

जापानमा वर्षाका कारण ५७ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

टोकियो। जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण आइतबार बिहानसम्ममा ५७ जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन्। जापानको राष्ट्रिय टेलिभिजन प्रशारण संस्था, एनएचकेले अविरल वर्षापछि आएको बाढीका कारण ५७ जनाको ज्यान […]

विश्व

थाइल्याण्डमा डुङगा दुर्घटना ३७ को मृत्यु, १८ बेपत्ता

फुकेट : दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् । दुर्घटनामा परेका […]

विश्व

जगिङ गर्दै अमेरिकी सीमामा प्रवेश गरेकी युवतीलाई जेलको बास

बीबीसी फ्रान्सकी एक युवती एकदिन बेलुकी क्यानडाको तटमा जगिङका लागि निस्किइन् तर अञ्जानवश सीमा पार गरेका कारण उनले अमेरिकामा प्रवासीहरुका लागि बनाइएको हिरासत केन्द्रमा दुई हप्ता बिताउनु पर्यो । १९ वर्षीया सेडेला रोमन आफ्नी आमालाई […]