विश्व

अब अस्ट्रेलियामा रहेका आप्रवासीहरुलाई ग्रामीण क्षेत्रमा पठाइने

अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ । बिशाल अस्ट्रेलियाको बस्ती छरिएर रहेको भएपनि अस्ट्रेलियाको जनसंख्या वृद्धिदर वार्षिक […]

विश्व

शक्तिशाली भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान

इन्डोनेसिया। इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या सोमबार एक हजार भन्दा बढी पुगेको छ । यस भूकम्पपछि अन्तर्राष्ट्रिय सहयोगको आह्वान गरिएको छ । खोजी […]

विश्व

नेपालको हरेक दुखमा साथ दिने जापानबाट आयो दुखद खबर: ५० भन्दा बढी घाइते

जापान। जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् । ‘तुफान त्रामी’ […]

विश्व

मलेसियाबाट ४७ जना नेपाली पक्राउ

मलेसियाको एक फ्याक्ट्रीबाट ४७ जना नेपाली युवाहरु पक्राउ परेका छन् । मलेसियाको साइबरीया भन्ने स्थानमा रहेको फ्यक्ट्रीलाई रेड गरेर इमिग्रेशनका अधिकारीहरुले ४७ जना नेपाली युवाहरुलाई मलेसियाको नियम तोडेको अभियोगमा पक्राउ गरेको अधिकारीले पुष्टि गरेका छन् […]

विश्व

अमेरिकामा गोलि चल्दा नेपाली चेली वृन्दा गिरिको मृत्यु….रिप लेखि सक्दो शेयर गरौ

अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम […]

विश्व

जापानमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो, १६ लाख नागरिक प्रभावित

टोकियो । उत्तरी जापानको होक्काइदो द्वीपमा बिहीबार गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्या १८ पुगेको अधिकारीहरूले जनाएका छन् । शुक्रबार जापानबाट प्राप्त समाचारमा यस भूकम्पबाट भवन भत्किएर र भूस्खलनमा परी १८ जनाको […]

विश्व

इन्डोनेसियामा फेरि दुई ठूला भूकम्प, ४०० बढीको मृत्यु

इन्डोनेसियाको पर्यटकीय द्विप लोम्बोकमा अाइतबार साँझ दुईवटा शक्तिशाली भूकम्प गएका छन् । भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ, ठाउँठाउँमा पहिरो गएको छ र भवनहरुमा ठूलो क्षति भएको छ । दुई साताको बीचमा लोम्बोकमा […]

विश्व

चीनमा शक्तिशाली आँधीका कारण दुई लाखभन्दा बढी प्रभावित

चीनको हेनान प्रान्तमा रुम्बीया नाम दिइएको आँधीका कारण दुई लाख ६० हजार प्रभावित भएका छन् । यस बर्षको यो अठारौँ शक्तिशाली आँधी रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । हेनान प्रान्तमा शुक्रबार र शनिबार भएको ठूलो […]

विश्व

बुर्का लगाएकी महिलालाई पुलिसकर्मीले अंगालो हालेको तस्बिरले मच्चायो हंगामा !

एजेन्सी : युरोपका विभिन्न देशमा बुर्का लगाएर पूरा अनुहार ढाक्नेबारे बहस चलिरहेको छ । केही देशले सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध गरेको छ । डेनमार्कले पनि हालै यस्तो कानून पारित गरेको थियो । अगस्ट १ […]

विश्व

इन्डोनेसियामा गयो शक्तिशाली भुकम्प

एजेन्सी : इन्डोनेसियाको लामबाक द्विमा शक्तिशाली भुकम्प आएको छ । भुकम्पका कारण सरकारले सुनामीको चेतावनी पनि जारी गरेको छ । अमेरिकी भुगर्भ सर्वेक्षणले भुकम्पको तिब्रता ७ रिक्टर स्कल भएको बताएको छ । भुकम्पको केन्द्र बिन्दु […]