समाचार

चाडपर्वका बेला नक्कली नोटको कारोबार : पाँचसयको नक्कली नोट भेटियो !!

बाँके: बाँकेको नेपालगञ्ज बजारमा नक्कली पाँचसयको नोटको कारोबार भइरहेको पाइएको छ ।  नेपालगञ्जको सुनगाभा स्वास्थ्य सहकारी संस्था लिमिटेडले बचत कर्तालाई रकम फिर्ता दिनका लागि न्युरोडमा रहेको नेपाल बैंक लिमिटेडबाट चेकमार्फत असोज २४ गते रकम झिकेको […]

समाचार

बस दुर्घटनामा २ को मृत्यु, १२ जना घाइते

डोटी, ३१ असोज : डोटीको गोगनपानीमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । दुईवटा बस आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा बैतडी दशरथचन्द नगरपालिकाकी ८० वर्षिया दौपदी भण्डारी र डडेलधुरा पर्शुराम नगरपालिकाका १३ वर्षे बिक्रम बोहराको […]

शिक्षा

एमबीबीएस परीक्षामा अत्याधुनिक प्रविधीबाट चिट चोर्ने र चोराउने हरुको खास खुलासा (भिडियो)

काठमाडौं: एमबिबिएसको प्रवेश परीक्षामा गोप्य डिभाइस मार्फत चिट चोराउने गिरोहका नाइके समिर कुमार झा प्रहरी नियन्त्रणमा छन्। गत शनिवार काठमाडौंका १७ वटा क्याम्पसमा परीक्षा चलिरहेको समयमा प्रहरीले इलेक्ट्रोनिक डिभाइस मार्फत चिट चोरिरहेका विद्यार्थीलाई पक्राउ गरेको थियो। […]

रोचक / विचित्र

प्रहरी ग्राहक बनि भित्र छिर्दा भेटीए १४ वर्षीय किशोरीहरु (फोटो सहित)

प्रहरीले छापा मारेर यौनधन्दामा संलग्न रहेका ५ बालिका र ९ युवतीसहित यौनधन्दा चलाउनेहरुलाई पक्राउ गरेको छ । सुराकीको आधारमा प्रहरी आफैं ग्राहक बनेर गएर यौनधन्दाको पर्दाफास गरेको हो । सबैलाई अदालत पेश गरिएकोमा अदालतले बनलिकाहरुलाई […]

अर्थ/वाणिज्य

सुनको मूल्य घट्यो, यस्तो छ आजको भाउ !!

काठमाडौं, ३१ असोज : असोज महिनाको अन्तिम दिन आज पनि सुनको मूल्य घटेको छ । पहेलो धातु अर्थात सुन आज प्रतितोला एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज सुन प्रतितोला ५६ […]

समाचार

देउवा सरकारबाट माओवादी केन्द्र बाहिरियो, गृहमन्त्रीमा गच्छदार !

काठमाडौं, ३१ असोज । नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । माओवादी केन्द्रको आकस्मिक बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवालाई मंगलबार भेट गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी […]

समाचार

चार वर्षमा चार सरकार, १७८ मन्त्री ! (नाम सहित)

प्रत्यक्षबाट निर्वाचित ९९, समानुपातिकका ७१, मन्त्रिपरिषद्बाट मनोनीत एक सांसद र आठ गैरसांसद मन्त्री बने काठमाडौं ।  संविधानसभा र रूपान्तरित व्यवस्थापिका–संसद्को चारवर्षे कार्यकालमा चार सरकार गठन हुँदा मुलुकले १७८ मन्त्री पायो । ती सरकारमध्ये कांग्रेसका तत्कालीन […]

रोचक / विचित्र

बहालमा बस्नेलाई जबर्जस्ती हटाउन नपाउने, हटाए अरुलाई घरधनीले राख्‍न नपाउने नियम पारित

राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सातवटा विधेयक सोमबार प्रमाणीकरण गरेकी छिन्- मुलुकी देवानी (संहिता), मुलुकी देवानी कार्यविधि (संहिता), मुलुकी अपराध (संहिता), मुलुकी फौजदारी कार्यविधि (संहिता), फौजदारी कसूर (सजाय निर्धारण […]

समाचार

सामाजिक सुरक्षा भत्ता लिएर जुवा खेल्दै गरेका माओवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

चौतारा, ३१ असोज । राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खालमा बसेका एकजना जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित […]

समाचार

कैदीबन्दीलाई ४३ इन्चको एलइडी टेलिभिजन

लमजुङ, ३१ असोज । जिल्ला कारागारमा रहेका कैदीबन्दीले ४३ इन्चको एलइडीसहित दुई थान टेलिभिजन पाएका छन् । कारगारभित्र रहेका पुरुष तथा महिला कैदीबन्दीलाई छुट्टाछुट्टै दुई थान टेलिभिजन प्रदान  गरिएको हो । संसद् विकास कोषबाट पूर्व […]