समाचार

पोखरामा प्याराग्लाइडिङ गर्दा फेवा तालमा खसेर एकको मृत्यु

पोखरा, असार ५ : पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुने लेखनाथ महानगरपालिका-३३ का प्रभात सुवेदीको रहेको छ | ब्लूस्काई प्याराग्लाइडिङबाट स्लो पाइलट रहेका २७ वर्षका सुवेदी प्याराग्लाइडिङ सिक्ने क्रममा […]

समाचार

दार्जिलिङमा भएको सेनाको दमनविरुद्ध काठमाडौंमा प्रदर्शन, प्रदर्शनकारीले घेरे भारतीय दूतावास (भिडियो)

काठमाडौं, ५ असार : ग्रेटर नेपालले भारतको दार्जिलिङमा पछिल्लो सातादेखि चर्कीएको आन्दोलनमा ऐक्यवद्धता जनाएको छ । कक्षा ९ सम्म बांग्ला भाषालाई अनिवार्य गर्ने सरकारी निर्णयको विरुद्धमा सुरु भएको भाषिक आन्दोलन उत्कर्षमा पुगेका वेला भइरहेको सरकारी दमनको […]

समाचार

ट्रकले ठक्कर दिँदा स्कुले बालकको घटनास्थलमै मृत्यु

बर्दिबास : स्कुलबाट फर्किदै गरेका ६ बर्षीय बालकलाई ट्रकले ठक्कर दिँदा महोत्तरीको बर्दिबास नगरपालिका ३ पाटुमा मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिबासस्थित गौरीडाँडामा पढ्ने ६ बर्षीय बालक आशिष थापा रहेको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी शालिग्राम […]

समाचार

दार्जिलिङको आन्दोलन प्रति समर्थन गर्न नेपालीहरु रत्नपार्कमा विशेष प्रदर्शन गर्दै

काठमाडौं, ५ असार : गोर्खा ल्याण्डको माग गर्दै दार्जिलिङमा नेपाली भाषी भारतीयले सुरु गरेको आन्दोलन चर्किदै गईरहेको बेला आन्दोलनको समर्थन र दमनको विरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा आज दिउँसो दुई बजे ग्रेटर […]

समाचार

अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको हिमाल चढ्ने क्रममा मृत्यु

काठमाडौं, ५ असार : अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको हिमाल चढ्ने क्रममा अमेरिकामा मृत्यु भएको छ । संसारका प्रसिद्ध हिमाल चढेर कीर्तिमान राखेका सञ्जयलाई अन्तिममा अमेरिकाको हिमालले अल्पायुमै निलेको छ । वासिंङटन डिसीस्थित नेपाली दूताबासका […]

समाचार

दार्जिलिङमा ज्यान गुमाउनेको शवयात्रामा हजारौं मानिस उत्रिए

दार्जिलिङ : बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान गुमाएका मध्ये महेश गुरुङको शव सिलिगुडीबाट […]

समाचार

फेसबुकमा आयो नयाँ कानुन, यस्तो काम भुलेर पनि नगर्नुहोस्

फेसबुकका माध्यमबाट कसैको अश्लील तस्बिर उसको अनुमतिबिना पोस्ट गर्न रोक्नका लागि फेसबुकले तयारी गरेको छ । यस प्रकारको पोष्टलाइ रिभेन्स पोस्ट भनिन्छ । यस प्रकारका तस्बिर दोस्रो पटक पोस्ट गर्नका लागि पूर्ण रुपमा रोक लगाउने […]

समाचार

मनोनय दर्ता चलिरहेका बेला कपिलवस्तुमा बम विस्फोट, १० घाइते

कपिलवस्तु, ४ असार : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ स्थित गजेहडामा बम बिष्फोट भएको छ । बिष्फोटमा परी १० जना सर्वसाधारण घाइते भएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवार मनोनय दर्ता चलिरहेका बेला अचानक […]

समाचार

माओबादीको भण्डाफोर गर्छु भन्ने एमालेका साथीहरुले पढ्नु पर्ने कोर्ष वास्तविक भ्रष्टाचारीहरु को हुन् ? 

१)- झलनाथ खनाल २०४७ सालमा वनमन्त्री हुँदा सालको बीउ (साल सीड) ठेक्कामा लाखौंको घोटाला गरेर बहुदलीय व्यवस्थामा भ्रष्टाचारको पहिलो पटक सुरुआत गर्ने महाशय। २)- माधव कुमार नेपाल राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दलको नेता हुँदा तपाईंले आफ्नो सुविधा […]

समाचार

जनकपुरमा झडप, राजपाका २५ जना नेताकार्यकर्ता पक्राउ

जनकपुर,४ असार  : जनकपुरमा राष्ट्रिय जनता पार्टी (राजपा) का नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राजपाका नेता/कार्यकर्ताले जिल्ला बन्द आह्वान गर्दै होहल्ला गरेपछि झडप भएको हो । झडपका क्रममा केही राजपाका नेता/कार्यकर्ताहरु घाइते भएका […]