समाचार

निर्मलाकी आमाले दिइन् डिल्लीराज विष्टविरुद्ध जाहेरी

कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमाले सो घटनाको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी दिएकी छन् । घटना भएको पांच महिना हुन लाग्दा पनि […]

समाचार

निर्मला हत्या प्रकरण:अभियुक्त भनिएका प्रदीप र विशालकाे डिएनए रिपोर्ट कञ्चनपुर पठाइयाे, दुवै रिपाेर्ट नेगेटिभ

 कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ । साे ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडाैँमार्फत  कञ्चनपुर पठाइएकाे छ । अभियुक्तकाे […]

समाचार

जीवित रहँदा ईसाई धर्म अंगालेका पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि पशुपतिमा हुदै

काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् उपाध्यक्ष डा‍‍. तुलसी गिरीको मंगलबार निधन भएको छ। उनको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुने भएको छ। गिरीले जिवित रहँदै आफ्नो अन्त्येष्टि वनकालीस्थित शवदाह गृहमा गर्न परिवारलाई लिखित रूपमा […]

समाचार

काँग्रेस महासमिति बैठकमा नेताहरुबीच हात हालाहाल भएपछि बैठक स्थगित

शनिबारदेखि जारी काँग्रेस महासमिति बैठकमा नेताहरुबीचमा झगडा र हात हालाहालको स्थिति सृजना भएको छ । काँग्रेसका सहमहामन्त्री डा . प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको हातबाट माइक खोसेपछि हात हालाहालको स्थिति सृजना भएको हो […]

समाचार

भारतीय ज्वाईलाई छोरा हो भन्दै नेपाली नागरिकता बनाउन खोज्ने सासु र ज्वाई प्रहरीको फन्दामा

नेपाली नागरिकता उपलब्ध गराउन आफ्नै ज्वाईलाई छोरा हो भनेर गलत विवरण पेश गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ज्वाईलाई छोरा हो भन्ने सासु र नेपाली नागरिकता लिन लागेका भारतीय नागरिकलाई र ज्वाईलाई प्रहरीले पक्राउ […]

समाचार

भारतीय क्रिकेटर विराट कोहली संसारकै खराब र घमण्डी खेलाडी

एजेन्सी बलिउड अभिनेता नसिरुद्दिन शाहले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली संसारकै खराब र घमण्डी खेलाडी भएको बताएका छन् । केही समयअघि क्रिकेटर कोहलीले क्रिकेटका एक फ्यानलाई भारत छोडेर जान भनेका थिए । विराटको यस […]

समाचार

देशलाइ दुर्घटनाबाट बचाउन २० बर्ष पुराना गाडी भन्दा पहिला ८० बर्से अन्डर एसएलसी नेताहरु हटाउन जरुरी छ

नेपाल एक यस्तो देश हो जहाँ अन्डर एसएलसी मान्छे नेता भएर पिएचडी गरेको कर्मचारीलाइ आफ्नो अन्डरमा राख्छन्। हाम्रो देशमा नेता हुन कुनै पढाई चाइदैन र कानुनमा पनि नेता हुन कुनै पढाई तोकिएको छैन। यो हाम्रो […]

समाचार

भारतीय तस्करले चाैकीमाथि आक्रमण: ३ प्रहरी घाइते, राइफल पनि लुटे

भारतीय तस्करहरूकाे एक समूहले ड्युटीमा रहेका प्रहरीमाथि आक्रमण गरी घाइते बनाएका छन् । तस्करहरूले प्रहरीको थ्री नट थ्री राइफल खाेसेर लग्नुका साथै ३ जना प्रहरीलाई घाइते बनाएका हुन् । सोमबार राति पर्साको जगरनाथपुर गाउँपालिका–१, पाँडेपुरमा […]

समाचार

मन्त्री विष्ट भन्छन, वैदेशिक रोजगारीमा लुट्ने कुरालाई स्वीकार गर्न सकिन्न

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारीमा लुट्ने कुरालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले अदृश्य, अपारदर्शी र गैरकानुनी कामलाई […]

समाचार

आजको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले बुधबारको (पुस ३) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११४ रुपैयाँ १८ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११४ रुपैयाँ ७८ पैसा रहेको छ ।  एक युरोको खरिददर १२९ रुपैयाँ […]