
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित, यहाँबाट हेर्नुस नतिजा
काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल (www.educationsansar.com, www.edusanjal.com, […]