शिक्षा

अन्तर्राष्ट्रिय स्कूल जाउ दिवसका दिन MSAS परियोजनाको उद्घाटन

काठमाडौँ : अन्तर्राष्ट्रिय स्कूल जाउ दिवसका दिन, काठमाडौँ जिल्लाको शंखारापुर नगरपालिका, वडा नं. २, पटाप अवस्थित श्री शारदा मा. बि. मा एक समारोह बीच विद्यालय (MSAS) परियोजनाको उद्घाटन गरिएको छ । उक्त परियोजनाले ग्रामिण भेगहरुमा रहेका […]

शिक्षा

पूरक एसईईको नतिजा सार्वजनिक, मोबाइलबाटै नतिजा यसरि हेर्नुस

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक तर्फको नतिजा सार्वजनिक गरेको छ । आईतबार सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी मध्ये १ लाख ११ हजार ६ सय २३ जना को ग्रेडवृद्धि भएको […]

शिक्षा

यसकारण २ दिन देशभरका विद्यालय बन्द ! शेयर गरेर सबैलाई जानकारी दिनुहोला

काठमाडौं । संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले सर्वोच्च अदालतले गरेको फैसला सरकारले कार्यान्वयन नगरेको विरोधमा यही असोज १५ र १६ गते देशव्यापी रुपमा सामुदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् । समितिले यही […]

शिक्षा

२ हजार भन्दा बढी शिक्षकले दोलखा छोडे पछि ६ विद्यालय बन्द

दोलखा : शिक्षक सेवा आयोगको परिक्षा दिन शिक्षकहरुले दोलखा छोडे पछि ६ विद्यालय बन्द भएका छन् । दोलखाबाट २ हजार भन्दा बढी शिक्षकले परिक्षाको लागी आवेदन दिए सँगै सोहि संख्याका शिक्षकले जिल्ला छोडी सकेका छन् […]

शिक्षा

अब छोराछोरी नपढाउनेलाई पच्चीस हजार जरिवाना !

काठमाडौँ । संविधानको धारा ३१ को शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयनका लागि नेपाल सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ मा राज्यले कसुरदार ठहर गरी जरिवाना र सजाय दिने […]

शिक्षा

दोलखामा तामाङ भाषालाई मातृभाषाका रुपमा कक्षा सञ्चालन

दोलखा । दोलखा जिल्लाको आठ विद्यालयमा मातृभाषामा पढाई हुने गरेको छ । स्थानीय तामाङ भाषालाई मातृभाषाका रुपमा यहाँका एघार विद्यालयले दर्ता गराए पनि आठ विद्यालयमा मात्र मातृभाषामा कक्षा सञ्चालन भइरहेको शिक्षा विकास तथा समन्वय एकाई […]

शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक ! मोबाइलबाटै यसरि हेर्नुस नतिजा (तरिका सहित)

काठमाडौं : कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले बिहिबार बिहान परीक्षाफल प्रकाशित गरेको हो । परीक्षा बोर्डले यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको छ । ग्रेडिङ […]

शिक्षा

कक्षा १२ को नतिजा आज सर्वजनिक हुँदै

भक्तपुर : राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ । आज बिहान ९ बजेदेखि नतिजा प्रकाशनका लागि बैठक बसिरहेको छ । बैठक सकिएपछि नतिजा प्रकाशित गरिने बोर्डले जनाएको छ […]

शिक्षा

एउटै स्कुलका ७ विद्यार्थीले ल्याए ४ जीपीए

पोखरा – गत शनिबार एसईईको परिणाम सार्वजनिक हुँदा सुरुमा ३.९५ जीपीए देखियो सफल सुवेदीको । पोखरा लेखनाथ २९ का उनी र अभिभावकको खुसीको सीमै थिएन । पोखराको मदरल्यान्ड माविबाट एसईई परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी […]

शिक्षा

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित, यहाँबाट हेर्नुस नतिजा

काठमाडाैँ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल (www.educationsansar.com,  www.edusanjal.com, […]