अर्थ/वाणिज्य

काठमाडौँ महानगरपालिकाका ७८ प्रतिशत घरधनीले घरबहाल कर तिर्दैनन

काठमाडौं, ३ असार : काठमाडौँ महानगरपालिकाका २२ प्रतिशत घरधनीले मात्र घरबहाल कर तिर्ने गरेका छन् । काठमाडौँ महानगरपालिका राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार घरबहाल घर लिनका लागि ठोस किसिमको कानुन नहुँदा कामपामा रहेका ७८ प्रतिशतले […]

अर्थ/वाणिज्य

नेपालको आर्थिक वृद्धिदर विश्वमै तेस्रो, भारतलाई पनि उछिन्यो

सन् २०१७ (आर्थिक वर्ष ०७३-७४) मा नेपालले विश्वमै तेस्रो उच्च आर्थिक वृद्धि हासिल गर्ने भएको छ। यस वर्ष नेपालले ७ दशमलव ५ प्रतिशत (बजार मूल्यमा)को आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ, जुन विश्वमै […]

अर्थ/वाणिज्य

दुईपांग्रेमा ८० प्रतिशत कर : कुन मोटरसाइकलको वार्षिक कर अब कति ?

काठमाडौं, जेठ १६ : दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ। सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको […]

अर्थ/वाणिज्य

७ वर्षमा १७ हजार मेगावाट विद्युत,६२ अर्ब ४७ करोड बजेट विनियोजन

काठमाडौं: अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट भाषण गर्दै आगामी सात वर्षमा १७ हजार विद्युत् उत्पादन गर्ने नीति सरकारले लिएको छ। सरकार उज्यालो नेपाल अभियान अन्तर्गत उक्त कार्यक्रम लागू गर्न लागेको हो। समग्र ऊर्जा क्षेत्रको विकासको […]

अर्थ/वाणिज्य

भूकम्प पछिको पुनर्निर्माणका लागि १ खर्ब ४६ अर्व बजेट बिनियोजन

काठमाडौं । विनासकारी भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले  १ खर्ब ४६ अर्ब १८ करोड रकम विनियोजन गरेको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए । उनले राष्ट्रिय […]

अर्थ/वाणिज्य

गाउँपालिकालाई १० करोडदेखि ३९ करोडसम्म बजेट बिनियोजन

काठमाडौं । आज भै रहेको बजेट भाषणमा  सरकारले आगामी आर्थिक बर्षका लागि एउटा गाउँपालिकालाई न्यूनतम १० करोड र अधिकतम ३९ करोडको बजेट छुट्याएको छ  । अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार बजेट भाषण गर्दै गाउँपालिकालाई १० करोडदेखि […]