इटालीले उछिन्यो चीन : चि’हानघर भरिए अस्पतालका सिँढीभरि ला’स, लासहरु ओ’सार्न ला’इनमा सैनिक ट्रक

चीनको वुहानबाट उ’त्पत्ति भएपनि हाल को’रोना भा’इरसको ‘इ’पिसेन्टर’ बनेको छ, युरोपको इटाली ।को’रोनाले इटालीलाई त’हसनहस पारिरहेको छ । इटालीमा सबैभन्दा बढि प्र’भावित ठाउँ हो, लो’मबार्दी । लो’मबार्दी स्थित बुर्गेमो अस्पतालको सिँ’ढीसमेत ला’सहरुले भरिएका छन् । इ’टालियन सं’स्कारअनुसार मृ’तकलाई चि’हानघरमा लगेर गा’ड्ने गरिन्छ । तर, चि’हानघर सबै भरिएपछि ज’लाउनुपर्ने अवस्था नि’म्तिएको छ । पछिल्लो पटक लो’म्बार्दीमा ९३ जनाको ज्या’न गएपछि चि’हानघरको झनै स’मस्या देखिएको छ ।

मृ’तकका ला’स ओ’सार्न सेनाका ट्रकहरु अस्पतल अगाडि ल’स्कर लागेर बस्नुपर्ने अवस्था छ । बेलायती पत्रिका डेली मेलका अनुसार ईटालीको बु’र्गेमो अस्पत्तालमा स’घन उपचार (इ’न्टेन्सिभ के’यर) का लागि वि’रामीहरुलाई ला’ईन ल’गाएर राखिएको छ । चिकित्सकले उपचार गर्न भ्या’एका छैनन् । नयाँ वि’रामी थ’पिने क्रम उ’त्तिकै छ । ला’सहरु बेरेर सिँ’ढीमा राखिएको छ । ती ला’स उठाउन १५ वटा सैनिक ट्रक ला’म लागेर प’र्खिएका छन् । को’रोना उत्पत्ति भएको चीनमा भन्दा इटालीमा मृ’तकको सं’ख्या ब’ढि भइसकेको छ ।

चीनमा अहिलेसम्म ३२ सय ४५ को ज्या’न गएकोमा इटालीमा ३४ सय ५ पुगेका छन् । बिहीबार एकै दिन इटालीमा चार सय २७ को मृ’त्यु भएको छ । सं’क्रमण फै’लिने र मृ’त्यु हुने दर ति’ब्र छ । बि’रामीको उपचार र मृ’तकको व्य’वस्थापन गर्न स’मस्या भएको छ । चि’कित्सकहरुले स्वा’स्थ्य क्षे’त्र सं’कटमा पुगेको ब’ताइसकेका छन् । अस्पतालमा ठाउँ नभएर स्वा’स्थ्यकर्मीले टे’न्ट गा’डेर उपचार गराइरहेका छन् । लो’मबार्दी क्षे’त्रमा चि’कित्सक र न’र्सहरुको सं’ख्या सि’मित भएकाले धा’न्न नसक्ने अवस्थामा पुगेको लो’म्बार्दीको स्था’नीय सरकारले ब’ताइसकेको छ ।

यो पनि पढ्नुस 

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

1 Comment

Comments are closed.