जर्नेलको घर घेराउ गर्दा माला र हेमासहित ६ जना महिला पक्रा*उ, बर्शियो प्रहरीको ल*ठ्ठी (हेर्नुस् भिडियो)

१५ बर्षसम्म नेपाली सेनाबाट बरखास्त भएका जर्नलले मोजमस्ती या भनौ उनीसँग सम्बन्ध राखेर प्रयोग गरे तर जब अहिले घर लाने बेला आयो एकाएक कहाँ गए कहाँ ?एउटी सोझी साझी महिला माला शाह अहिले दु:खमा रुमालिएकी छिन् । माला शाहलाई नेपाली सेनाका जर्नेल हेम खत्रीले अनेकौं धम्कि दिएर आफुलाई बिहे गर्न बाध्य बनाएको उनले बताएकी थिईन् । आफुसँग बिहे नगरे श्रीमान र बच्चालाई समेत मर्ने धम्कि दिएर १५ वर्षसम्म आफुसँग बस्न बाध्य गरेको खुलाएकी थिईन्। न्याय खोज्दै उनी प्रहरीलाई गुहार्न पुगेकी थिईन् ।

यति गर्दा पनि हेम खत्रीको अत्तो पत्तो छैन र उनले कुनै प्रतिक्रिया पनि दिएका छैनन् । पि’डित माला शाह अहिले निकै आ’क्रोशित बनेकी छिन् । आज पिडित माला शाह, अर्की पिडित हिमा श्रेष्ठ र अन्य केही महिलाको साथमा उनीहरु जर्नेल खत्रीको घरसम्म पुगेका छन् । जर्नेलको घर घेराउ गर्न पुगेका माला र हेमासहित ६ जना महिलालाई प्रहरी पक्राउ गरेर ल*ठ्ठी पनि बर्साएको छ । जर्नेल खत्रीलाई लुकेर समस्याको समाधान नहुने भन्दै चण्डी देवीको रुपमा जर्नेललाई ड’रला’ग्दो चे’तावनी दिएकी छिन् । बाँकी हेर्नुस् तलको भिडियोमा :

यो पनि समाचार 

जाडो मौसम शुरु भइसकेको छ । जाडोयाममा धेरै चिसो हुने भएकाले नवजात शिशु र सुत्केरी आमा दुवैका लागि जोखिम हुनसक्छ । नवजात शिशुको केयर गरिएन भने उनसमा छिटो संक्रमण हुनसक्छ ।

नवजात शिशुलाई जति नै कपडा लगाइदिएपनि चिसो हुन्छ । मौसम परिवर्तनको असर उनीहरुलाई धेरै हुन्छ जसको रोगसँग लड्ने क्षमता कमजोर हुन्छ । त्यसैले नवजात शिशु पनि धेरै कमजोर हुन्छन् । चिसो मौसममा बच्चाहरुलाई रुघाखोकी र घाँटीमा संक्रमण हुने खतरा बढी हुन्छ ।

जाडो मौसममा चिसोबाट बच्न न्यायो कपडा लगाएर तातो बनाएर राख्नुपर्छ । चिसो बढी भएमा बच्चा बिरामी पनि पर्न सक्छ । बच्चाको सास फेर्ने नली साँघुरिन्छ  यस्तोमा खकार जमेर सास लिनमा कठिनाई हुन सक्छ ।

नवजात शिशुलाई चिसोबाट कसरी जोगाउन यस्तो गर्नुस्

–धुलो, धुँवादेखि नवजात शिशुलाई टाढा राख्नुपर्छ । धुलो, धुँवाले नवजात शिशुलाई दमको समस्या हुने, झाडापखला लाग्ने हुनसक्छ । त्यसैले घर वरपरको वातावरणमा पनि विशेष ध्यान दिनुपर्छ ।

–नवजात शिशुलाई दिनै नुहाउनुको सट्टा मनतातो पानीमा सफ्ट एन्टिब्याक्टेरियल लिक्वीड हालेर नरम कपडा भिजाएर पुछ्नुपर्छ ।

–मौसम बदल्ने वित्तिकै शिशुलाई न्यानो कपडा लगाइदिनु पर्छ । हल्का चिसो छ भनेर वेवास्ता गर्नु हुँदैन । शिशुलाई जहिले पनि मोजा टोपी लगाइदिनुपर्छ ।

–शिशुलाई मसाज एकदमै जरुरी हुन्छ । मसाज गर्दा तेललाई मनतातो बनाएर प्रयोग गर्ने गर्नुहोस् ।

–शिशुलाई न्यानो कपडा लगाइदिएर घाममा राख्नुपर्छ । बिहानको घाममा राख्दा ताजा हावाको साथै भिटामिन–डी पनि प्राप्त हुन्छ ।

–शिशु ६ महिना भन्दा बढी भएको छ भने खाना पनि खान्छ । खाना खुवाँउदा चिसो र बासी खाना खुवाउनु हुँदैन ।

–स्वेटर लगाउँदा राम्रो क्वालिटिको मात्र लगाइदिने गर्नुपर्छ । जस्तो पायो त्यस्तै क्वालिटिको कपडाले शिशुलाई एलर्जी हुनसक्छ ।

–नवजात शिशुको छाला एकदमै संवेदनशिल हुन्छ । त्यसैले संक्रमण हुने खतरा बढी हुन्छ । त्यसकारण शिशुलाई समाउन अघि साबुन पानीले राम्रोसँग धुनुपर्छ ।

–शिशुलाई आमाको दुध अघाउन्जेल खुवाउनुपर्छ । आमाको दुधमा रोगसँग लड्न सक्ने क्षमता हुन्छ ।