सन्तोष दाई जस्तो श्रीमान पाउन भाग्यमा हुनुपर्छ ! प्रमिलालाई भेटे भने कपालमा समाएर झा*पड हान्थे भन्दै हिमा आ’क्रोशित (हेर्नुस् भिडियो)

गत मंसिर २४ गते माईत जान्छु भनेर हिड्नु भएकी प्रमिला परिवारको सम्पर्कमा नआएपछी उनका श्रीमान सन्तोष सुनारले पत्रकार सम्मेलन समेत गरेका थिए । विदेशमा रहेका श्रीमानसँग माईत जाने अघिल्लो दिनसम्म पनि राम्रो कुराकानी भएको र त्यसपछी फोन सम्पर्क समेत हुन नसकेको प्रमिलाका श्रीमान सन्तोष सुनारले बताएका थिए ।

करिब सात लाख रुपैयाँ, गरगहना, नागरिकता, चेक बुक समेत बोकेर हिडेकी प्रमिलालाई खोजिदिन आग्रह गरेका उनका श्रीमान सन्तोष सुनारले अन्तत: मिडियाको सहयोगमा फेला पारे । सुरेश परियार नाम गरेका व्यक्तिसँग गएकी उनलाई सन्तोषले देख्दा ढले । यस घटनालाई लिएर अनेक टिकाटिप्पणी आइरहेका छन् ।

चितवनको उक्त घटनाको बारेमा श्रीमानबाट अपहेलित हिमा श्रेष्ठले आफ्नो धारणा राखेकी छिन् । हिमाले सबै युवा मात्र खराब नहुने भन्दै केहि महिलाका कारण पनि समाजमा श्रीमान पिडित हुने गरेको बताएकी छिन् । उनले पिडित सन्तोषले न्याय पाउनु पर्ने र कुनै छोरी मान्छेको कारण घरबार बिग्रिन्छ भने त्यस्ता महिलालाई थ’प्पड हान्नेछु भन्दै आक्रोश ब्यक्त गरेकी छिन् । हेर्नुस् तलको भिडियो :

यो पनि पढ्नुस 

घरेलु हिं’साको सिकार भएकी, आफ्नै पतिबाट तिरस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै द’र्दनाक छ। विदेशमा दु:ख गरेर कमाएको सबै सम्पती खाएर कु’टपि’ट गर्नुका साथै शारिरिक र मानसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरिरहेका छन्। हिमाको कोठामा आएर छायाँ नाम गरेकी सुनिता थापा मगरले आफुलाई या’तना दिएको भन्दै हिमाले ‘मलाई बचाउनु’ भन्दै रुँदै मिडियामा आएकी थिईन् ।

टेकु प्रहरीको शरणमा पुगेकी हिमामाथि आ’क्रमण गर्ने छायाँलाई प्रहरीले उनले गरेको गल्तिको क्षमा माग्ने आदेश दिएकोमा मिडियाले उनलाई प्रश्न गर्न खोज्दा मिडियाबाट भागेकी थिईन्।पुन: एकपटक छायाँले आफ्नो बारम्बार चरित्र ह’त्या गरि समाजमा मुख देखाउन लायक नछोडेको भन्दै हिमाले आ’त्मह’त्या गर्नु सिवाय अब विकल्प नरहेको बताएकी छिन् । सुनिता थापा मगर (छायाँ) ले चरित्र ह’त्या गरी ब’दनाम गरेर भन्दै हिमा मिडियामा आएकी छिन् ।

एक भिडियोका कारण आफ्नो इ’ज्जत लि’लाम भएको र अन्तर्वार्ता लिने व्यक्तिमाथि कानुनी कारवाही अगाडी बढाउने र भिडियो नहटाए छायाँ र अन्तर्वार्ता लिने दुवैको नाम लेखेर आफ्नै डेरामा म’र्छु भन्दै हिमा आ’क्रोशित बनेकी छिन् । अरुको चरित्र ह’त्या गरेर अरुले पैसा कमाउन खोज्छ भने आफु कानुनी लडाईं लड्न तयार रहेको बताएकी छिन् । हेमा र पुण्य दुईटा ब*च्चा तान्दै फेरी टेकु चौ*की पुगेका छन् । एसपी सर्वेन्द्र खनालले सिधै छायाँलाई सम्पर्क गरेपछि अब यस घटनाले नयाँ मोड लिने निश्चित देखिएको छ । हेरौँ भिडियोमा :