अस्पताल ल्याउँदा ल्याउँदै सुत्केरीको मृ’त्यु भएपछि नवजात शिशुको विचल्ली

मुगुको छायानाथ रारा नगरपालिका-१० जिउला गाउँकी धनरुपा विश्वकर्माको अस्पताल ठिनी मुगुमा ल्याउँदा ल्याउँदै अत्यधिक रक्तश्रावले बाटोमै मृ’त्यु भएपछि नवजात शिशुको विचल्ली भएको छ। गत बुधवार विश्वकर्माले जन्माएको नवजात शिशु भने हाल जिवितै रहेकाले, शिशुलाई स्तनपान र संरक्षण गर्न कठिनाई भएको शिशुका वावु रामवहादुर विकले वताएका छन् ।

विकका अनुसार नवजात शिशुलाई बचाउन गाउँमा रहेका अन्य महिलाहरुले आलोपालो गरेर स्तनपान गराएपनि नियमित स्तनपान नहुँदा समस्या भएको छ। शिुशलाई स्तनपान र पालन पोषणका निम्ति कोही कसैले सहयोग गरिदिए पूण्य मिल्ने स्थानीयले बताएका छन् ।

विकले श्रीमती धनरुपा सुत्केरी भएको वेला हिमपातले जिल्लामा संञ्चार अवरुद्ध बनाएको कारण तत्काल उद्दारका लागि खवर गर्न नसकिएको बताएका छन् । यसअघि जिल्लामा राष्ट्रपति महिला तथा ज्‍येष्ठ नागरिक उत्थान कार्यक्रमले सुत्केरी र गर्भवती महिलालाई उद्धार गर्ने गरेको थियो ।

नवजात शिशुभन्दा अगाडि विकको घरमा चार सन्तान रहेका छन्। श्रीमतीको मृ’त्युपछि उनीहरूको पालनपोषण र शिक्षा दीक्षा कसरी अघि बढाउने भन्ने पीरले सताएको विकले बताएका छन्।

यो पनि पढ्नुस 

घरेलु हिं’साको सिकार भएकी, आफ्नै पतिबाट तिरस्कृत भएकी हिमा श्रेष्ठको कहानी निकै द’र्दनाक छ। विदेशमा दु:ख गरेर कमाएको सबै सम्पती खाएर कु’टपि’ट गर्नुका साथै शारिरिक र मानसिक या’तना दिएर घर निकाला गरी एक्लो जीवन बिताईरहेकी हिमाका श्रीमान्ले उनलाई बेवास्ता गरिरहेका छन्। हिमाको कोठामा आएर छायाँ नाम गरेकी सुनिता थापा मगरले आफुलाई या’तना दिएको भन्दै हिमाले ‘मलाई बचाउनु’ भन्दै रुँदै मिडियामा आएकी थिईन् ।

टेकु प्रहरीको शरणमा पुगेकी हिमामाथि आ’क्रमण गर्ने छायाँलाई प्रहरीले उनले गरेको गल्तिको क्षमा माग्ने आदेश दिएकोमा मिडियाले उनलाई प्रश्न गर्न खोज्दा मिडियाबाट भागेकी थिईन्।पुन: एकपटक छायाँले आफ्नो बारम्बार चरित्र ह’त्या गरि समाजमा मुख देखाउन लायक नछोडेको भन्दै हिमाले आ’त्मह’त्या गर्नु सिवाय अब विकल्प नरहेको बताएकी छिन् । सुनिता थापा मगर (छायाँ) ले चरित्र ह’त्या गरी ब’दनाम गरेर भन्दै हिमा मिडियामा आएकी छिन् ।

एक भिडियोका कारण आफ्नो इ’ज्जत लि’लाम भएको र अन्तर्वार्ता लिने व्यक्तिमाथि कानुनी कारवाही अगाडी बढाउने र भिडियो नहटाए छायाँ र अन्तर्वार्ता लिने दुवैको नाम लेखेर आफ्नै डेरामा म’र्छु भन्दै हिमा आ’क्रोशित बनेकी छिन् । अरुको चरित्र ह’त्या गरेर अरुले पैसा कमाउन खोज्छ भने आफु कानुनी लडाईं लड्न तयार रहेको बताएकी छिन् । हेमा र पुण्य दुईटा ब*च्चा तान्दै फेरी टेकु चौ*की पुगेका छन् । एसपी सर्वेन्द्र खनालले सिधै छायाँलाई सम्पर्क गरेपछि अब यस घटनाले नयाँ मोड लिने निश्चित देखिएको छ । हेरौँ भिडियोमा :

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*