कान्छीले सबै सम्पति कब्जा गरेपछि जेठीको साथमा श्रीमती पि’डित ! भाबुक हुदै अन्तिम पटक मिडियामा (भिडियो सहित)

महिला अधिकारका विषयहरुमा धेरै बहस भएका छन् । धेरै छलफल भएक छन् । कुनै महिलालाई अप्ठेरो परे महिला अधिकारको कुरा जोडबलले उठ्छ उठ्नु पनि पर्छ । अझ महिला माथि हुने घरेलु हिं’शा, शो’षणका कुराहरु उठाइरहदा नेपालमा पुरुष माथि चाहिँ यस्ता समस्या छन् छैनन भन्ने विषयमा कसैले ध्यान दिएको पाइदैन । एउटा परिवारबाट महिलामाथि घरेलु हिं’शा हुन सक्छ, एउटी श्रीमतीलाई श्रीमान्ले विभिन्न ट’र्चर दिन सक्छ भने महिलाले दिन सक्लिन कि नसक्लिन ?

आफ्नै कान्छी पत्नीबाट पुरुष हिं’शाको शि’कार भएका तेजबहादुर भण्डारी पूर्व सैनिक हुन् । अफगानिस्तानमा करिब ८ वर्ष ज्या’नको बा’जी राखेर फर्केका भण्डारी त्यस अवधिमा करोड रुपैयाँ हारहारीमा कमाएका थिए । उनले कमाएको सबै रकम श्रीमतीलाई पठाउथे । आफुलाई लगभग पुग्ने जति कमाएँ जस्तो लागेपछि घर परिवार सँगै बस्ने निधो गरेर उनि नेपाल फर्केका थिए ।

नेपाल फर्केपछि घर झ’गडा बढ्न थाल्यो र घर परिवारमा झन समस्या आउला कि भन्ने डरले श्रीमतीको कु’टाइ समेत खान बाध्य भए उनि । ब’द्नाम हुने ड’रले पनि श्रीमतीको कु’टाइ सहेर बसे तर अन्त्यमा कान्छीले सबै सम्पति कब्जा गरेपछि जेठीको साथमा श्रीमती पि’डित भण्डारी मिडियामा आउँन बाध्य भए । मानिसहरुले उनलाई गा’ली पनि गरे । अब अन्तिम पटक मिडियामा आएको छु भन्दै निकै भावुक भएका छन् । हेर्नुस् तलको भिडियो :

यो पनि पढ्नुस 

यो संसारको प्रत्येक मानिसहरुलाई धनी नै बन्ने चाहना हुन्छ । किनभने यदि तपाई आर्थिक रुपमा सम्पन्न हुनुभयो भने तपाईको शारिरिक, मानसिक, सवेंगात्मक र अन्य कुराहरुका पनि सबल बन्नुहुन्छ ।

त्यस्तै यसले मानिसहरुलाई मात्र नभएर देवताहरुलाई पनि आर्थिक र धन सम्पत्तीको नाममा केही विवाद ल्याएको हामीले विभिन्न किताबहरुमा पढेका छौ । त्यसैले यो संसारमा सबै मानिसहरु धनसम्पती र पैसा कमाउनको लागी निकै मिहेनत गर्ने गछैन् । त्यसमा कोही सफल बन्छन् भने कोही असफल बन्छन् ।

किनभने कसैको हातमा जति धेरै पैसा भएपनि धन , पैसा केही कारणबाट हानी नोक्सानी भएरै छोड्छ । त्यसैले ज्योतिशी शास्त्रीका अनुसार यी ५ उपायहरु आफ्नो घरमा अपनायो भने तपाईको धन नोक्सानी हुनबाट बचाउन सकिन्छ , हेर्नुस के के हुन् ?

-पहिलो कुरा बेलुका तपाई सुत्ने बेला आफ्नो ओछ्यान नजिकै एक लोटा दूध भरेर राख्नुहोस् । त्यसपछि विहान उज्याले भएपछि बर र पिपलको फेदमा चढाउनुहोस् ।

-दोस्रोमा हरेक सोमबार शिवलिङ्गमा काँचो दूध चढाउने, र भगवान शिवको पूजा आराधना गर्नुभयो भने पनि यो समस्याबाट मुक्ति मिल्छ ।

-तेस्रोमा प्रत्येक विहीबारको दिन पनि नजिकै रहेको शिवलिङ्गमा हलेदोको डांठ चढाएमा पनि जीवनमा आर्थिक हानी नोक्सानीबाट बच्न सकिन्छ ।

-चौथोमा हरेक शुक्रबार माता लक्ष्मीको पुजा आरधना गर्नुपर्छ ।

– र अन्यमा प्रत्येक मंगलबार गणेश भगवान पूजा गरी १०८ पटक मन्त्र जप्यो भने पनि तपाईको जीवनमा हरेक पाइला पाइलामा आउने धन हानी नोक्सानीबाट बच्ने ज्योतिशी शास्त्रीहरुले बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*