चौ*की आउछु भन्ने शारदा पाण्डेलाई एकाएक कसले लुकायो ? झु*टको ठुलो प्रमाण भेटियो (हेर्नुस भिडियो)

अहिले सामाजिक संजालमा अघोर बाबाको निक्कै चर्चा हुन्छ । उनको हरेक गतिबिधी सामाजिक संजालमा हाँसोका साथ हेर्ने गरिन्छ । अझ बाको बोली गफको निक्कै प्रसम्सकपनि छन् । उनी रमाईला र समसमयइक बिषयमा कुरा गर्न माहिर भएका कारण उनको समर्थनमा धेरै जसो युवा युबती देखिन्छन् । उनै बाबाले बिहे गरेको कुराले धेरै अचम्मित् भएका थिए । कसैले समर्थन गरेका थिए भने कसैले आपत्ति पनि जनएका थिए । अहिले झन उनको श्रीमतीका कुराले झन धेरैलाई अचम्मित गराउने कुरा बाहिरियो ।

अघोर बाबाकि श्रीमतीको पुरा नाम सारदा पाण्डे हो । अघोर बाबासंग बिहे गर्ने बित्तिकै चर्चामा चुलिएकि पाण्डे उनले गरेकी कर्तुत अहिले पर्दाफास भएको छ । उनले बिगतमा १ वर्ष अगाडी आफुलाई आफ्नै लोग्नेसंग बिहे गरि अमेरिका लान्छु भन्दै फसाएकि बिन्दु न्यौपाने अहिले मिडियामा आएकी छिन् । उनले काठमाडौँ आएर शारदा विरुद्ध उजुरी समेत हालेकी छिन ।

उजुरी दिए लगतै उनले पत्रकार सम्मेलन गरि आफुले न्याय पाउनु पर्ने र शारदाले आफ्नो बिबाह दर्ता गरी दिनु पर्ने समेत माग राखेकी थिइन । आफुलाई शारदा पाण्डेले फसाएको भन्दै धरधरी रुदै मिडियामा आएकी हुन् ।

उजुरी हालेपछि एकाएक केहि मिडियाले शारदा पाण्डेको अन्तर्वार्ता लिएपछी प्रहरी चौकी आउछु गल्ति भए जेल जान्छु भन्दै उफ्रेका पाण्डे एकाएक पछी सरेकी छिन । प्रहरीले उनलाई अहिले खोजि रहेको बताएका छन् । यसै बीच बिन्दु न्यौपानेले आफु बिरुद्ध बोलेको अन्तरबार्ताको खण्डन गर्दै पाण्डेको झुट पर्दाफास गरेकी छिन ।

बाकी भिडियोमा हेर्नुस 

यो पनि पढ्नुस 

मोदी ज्यू तपाई भारतको बर्तमान प्रधानमन्त्री हुनुहुन्छ । भारतले नेपालको सार्वभौमिकता र अखण्डतामाथि ठाडो हस्तक्षेप गर्ने अधिकार कस्ले दियो तपाईलाई ? नेपाली भूभाग खोस्ने दुसहास गर्ने आट कहाँ बाट आयो तपाईलाई ? कालापानीमा , लिम्पियाधुराबाट, लिपुलेख जस्ता नेपालका धेरै सीमाहरु सरिसकेका छन् । भारतले आफ्नो बनाई सकेको छ । तपाईको भारत बिरुद्ध नेपालका चोक चोक तात्न सुरु भईसकेको छ । नेपालीले चेतावनी दिएका छौ ।

गो व्याक टु इन्डिया’ बर्षौ देखि नेपाल माथी हेपहा प्रबृति राख्दै आएको तपाईको देश भारतले फेरि अर्को यत्रो आट गर्नु नेपालीको लागि सहन सक्ने बिषय होइन । अव त मोदी ज्यू भारतले हद पार गरिसकेको छ । भन्न त मोदी ज्यू नेपाली र भारत रोटीबेटिको सम्बन्ध हो भन्ने तपाईका ति मुखहरु आज भारतको भूमि हस्तक्षेपमा लिप्त बन्दै गएको छ ।

बाहिँर सम्बन्ध राम्रो देखाएर नेपाललाई आफ्नो हातमा लिने दाउ फिर्ता लिनुहोस । प्रधानमन्त्री मोदी ज्यू तपाई यो नभुल्नुहोस नेपाल बिर गोरखालीको देश हो । आई लाग्ने माथि जाहीँ लाग्न तयार छौ । यो सोच्नुहोस सिमा क्षेत्रमा खटिएका बिर गोरखालीहरुले आफ्नो देशको सीमा मिच्दा आखा चिम्लिएर बस्ने छैनन् ।

तपाईको यो सोच र दुसहास तपाईलाई नै भारी पर्न कुनै समय लाग्दैन । नेपालीहरु मनका सोझा हुन्छन । तर अन्याय र अत्याचारको बिरुद्धमा पछि पर्दैनन् । यो बिषयमा भारतले बेलैमा सोच्नुपर्छ । नत्र अर्को ठूलो बिपती आई लाग्न सक्दा मोदी ज्यू ? सोच्नुहोला नेपालको भूमि आफ्नो देशको नक्सामा सार्वजनीक गर्दा नेपाल सरकारले धुलो मार्न पानी हाले जस्तै बिज्ञप्ती जारी गर्र्यो भनेर पख्ख पर्नु भएको होला । तर सरकार भन्दा ठूलो भएर नेपाली जनताले आवाज उठाउँनेछन् । मिचिएको सीमा फिर्ता गर्न कुनै पछि हट्नेछैनन् ।

हामी हाम्रो सिमा च्यात्तिदा अत्यन्तै पिडा अनुभूति गर्छौ तर यहाँको दुइ तिहाई सत्ता आफ्नो देश र जनताको हितको अलावा आफ्नै रहर र कृत्रिम वस्तुहरुमा मरिहत्ते गर्दछन, बच्चाले खेलौनाको रहर गरे जस्तो विलासिताको रहर । यहाँ जनतालाई ढाडमा दाल दलेर रगत पिउने रक्तपिपासुहरुको राज्य जसले सिमा मिचिएकोमा विरोध नगर्नु, पृथ्वीनारायण शाहको अपमान गर्नु कै पराकाष्टा हो । यसैको फाईदा मोदी ज्यू तपाईले लुट्दै गएको हो ?

नेपालका सीमाहरुको हस्तक्षेप र सिमा छेउछाउ बसेका नेपाली नागरिक उज्यालो हुदा भारतीय हुनुपरेको पीडा छ । अब पनि जनता जागरुक भएनौ भने भारतको भूमिमा नेपाल गाभिने दिन खासै टाढा छैन, सत्तापिपासुहरुलाई देशको कुनै माया नै छैन ।

साच्चिकै राष्ट्रबादी मान्छे यो देशको सरकारको प्रमुख हो भने बेचिएका महाकालीहरु फिर्ता गराउने साहस गराउनु पर्छ, साच्चिकै मिचिएको हो भने सीमास्तम्भ र जंगे पिल्लारहरु यथास्थानमा खडा गर्न सक्नुपर्छ , साच्चिकै सरकार नेपाल सरकार हो भने देश र जनताका निमित्त सदैव समर्पित हुन सक्नुपर्छ । यी मोदीको यो आटलाई पछि पार्न सक्नुपर्छ नत्र भने हामी नेपाली भारतको भूमिमा पुग्नुपर्ने दिन धेरै पर नहोला ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*