सडकमा सारंगी बजाएरै लाखौ आम्दानी गर्ने ८० बर्षिय बाबाको जोस,गर्छन १६ बर्षको ठिटोको झैँ काम

उमेर संग पेसालाई न दाज्नु भन्ने खबरहरु हामीले सुन्दै आएका छौ। हो त्यस्तै एक ८० बर्षीय बिरबल श्रेष्ठको एउटा घत लाग्दो कहानी हामीले निर्माण गरेका छौ।ठमेलमा बस्ने बिरबलको मन रूहाउने कथाले सबैलाई चकित बनाउछ।जीवनको एउटा यात्रामा उनले भोगेको पिडा सुन्ने हो भने सबैलाई चकित बनाउछ।

कलाकारिता र जीवनलाइ संगै लाने यी व्यक्तिले विदेश सम्म आफ्नो जीवनलाई बिताएका रहेछन।विदेशीहरुलाई नेपाली बाजाको महत्व सिकाउने यी व्यक्ति निकै ठुलो पदमा समेत रहेका रहेछन।नेपाली मौलिक बाजाका संरक्षक समेत रहेका बिरबल संग हामीले केहि कुराकानी गरेका छौ हेरौ यो बिशेष कुराकानी :

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*