धान दिवसलाई विकृत बनाउँदै गोप्य अंगमा धानको बिउले छोपेर फोटो शुट (तस्बिर सहित)

आज मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, मनाइँयो । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ ।

आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गर्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।

सरकारले असार १५ लाई धान दिवसको रुपमा मनाउन थालेपछि भने यसले आम संचार र सामाजिक संजाल तताउदैं आईरहेको छ । सरकार ले दिवसलाई कोण सभा, संगठन विस्तार गर्दै मनोरंजन दिवसको रुपमा रुपान्तरीत गर्दै लगेको देखिन्छ ।  जनतालाई राम्ररी थाहा छ, कृषिमा क्रान्ति गरेका राष्ट्रहरुमा नेताले होईन कृषकले समेत हिलो छुनु पर्दैन ।  हिलाम्य हुनु पर्दैन ।  नेपाली जनताहरु नेता वा मन्त्रीले हिलो छोए वा छोएनन् भन्नेमा होईन । कृषि प्रति उनीहरुको बुझाईलाई आम नागरिकहरुले मजाक मानिरहेका छन् ।

अझ पछिल्लो समयका कृषि मन्त्रीहरुले नै यो दिवसलाई विकृत, अमर्यादित र नाट्य दिवसको रुपमा मन्चन गर्न  थाले ।  जुन क्रम अहिले सम्म पनि रोकिएको देखिदैन ।त्यसै गरि धान दिवसको अवसर पारेर नेपाली कलाकार हरुले पनि मनाउने गरेको देखिन्छ । धान दिवसमा छोटा छोटा लुगा लगाएर अंग प्रदर्शन गर्ने हरु को पनि कमि छैन । सबैले आज आ-आफ्नो तरिकाले धान दिवस मनाई रहदा एक मोडलले भने फरक तरिकाले फोटो शुट गरि मनाएकी छिन ।

धान दिवसलाई एउटा बृकृति फैलाउने तरिकाले मोडल रीतिका जिरेलले आफ्नो फोटो शुट गरेकी हुन् । उनले धानको बिउले आफ्नो गोप्य अंग छोपर फोटो शुट गरेकी छिन । कतिपय चर्चामा आउन कै लागि भए पनि धान दिवसमा छोटा छोटा लुगा लगाएर फोटो शुट गर्ने गरेको पाइन्छ । उक्त तस्बिरले भाबी सन्ततिमा नकारात्मक असर त पर्ने र धान दिवसलाई उतेजित तुल्याएको देखिन्छ । अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ । तस्बिरहरु तल हेर्नुस

यो पनि पढ्नुस – शुक्रबार महानगरीय अपराध महाशाखा टेकुमा ठूलो संख्यामा पत्रकारहरु जम्मा भएका थिए । प्रहरीले १ दिनअघि पक्राउ गरेका २ जना अभियुक्तहरु लाई सार्वजनिक गर्दै थियो । काठमाडौंमा श्रृंखलाबद्ध सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्की र भद्रकालीका आफूलाई ‘धर्ती माता’ भन्दै युवतीलाई यातना दिने बुटवलकी विष्णु कुँवरलाई सार्वजनिक गर्ने कार्यक्रम थियो । प्रहरीले सुरुमा सिरिञ्ज आक्रमणका अभियुक्त सन्तोष कार्कीलाई सार्वजनिक गर्यो । त्यसपछि प्रहरीले ‘धर्ती माता’ भनिने विष्णु कुँवरलाई समेत पक्राउ गरेको र उनलाई पनि सार्वजनिक गर्ने बतायो ।

पत्रकारहरु ‘धर्ती माता’लाई पर्खेर बसे । केही प्रहरी कर्मचारीहरु भित्र गए । केही समय बित्यो तर ‘धर्ती माता’ आइनन् ।केही बेरपछि परिसरका प्रनाउ होविन्द्र बोगटीले ‘धर्ती माता’लाई सार्वजनिक गर्न आफूहरु असक्षम भएको जानकारी दिए । भएछ के भने सार्वजनिक गर्ने थाहा पाएर हो वा अरु कुनै कारणले हो मातामाथि देउता चढेछन् । हिरासतमा रहेकी धर्ती माता सेलभित्रै काम्न थालिछन् । उनको यो पारा देखेपछि प्रहरी उनलाई बाहिर ल्याउन हिच्किचायो । अन्ततः उनलाई बाहिर ल्याएर बबाल खडा गर्नुभन्दा उनलाई सार्वजनिक नै नगर्ने निर्णयमा प्रहरी पुग्यो ।

अभियुक्त महिला भएकोले पनि उनलाई यसरी बाहिर ल्याउनु अनुपयुक्त हुने भन्दै डिएसपी बोगटीले पत्रकारहरुसँग सार्वजनिक गर्न नसकेकोमा क्षमा मागे । पत्रकारहरु पनि मातामाथि देउता नै चढेपछि जोर जबरजस्ती गर्नु अनुपयुक्त हुने ठानेर रित्तै फर्किए । माताले भद्रकालीमा उक युवतीलाई यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।

1 Comment

  1. कृषि लाई प्रबिधि मैत्री बनाउनु पर्छ तर मजाको सधान होइन। यहाँ नेपाली लाई चाहिने 90% खाद्यान्न भारत बाट आयात हुने स्थिति भएको बेला यो तरिकाले कृषिमा कुनै परिवर्तन आउनेछैन ।
    पत्रकार महोदयलाई मेरो बिन्ती छ कि यसरी एउटा शिर्षकमा अर्को समाचार नराखीदिनु होला ।

Leave a Reply

Your email address will not be published.


*